सर्लाही क्याम्पसमा लोकतान्त्रिक विद्यार्थी संघद्वारा इकाई कमिटी गठन

मलंगवा : लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) निकट बिद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघले मलंगवामा इकाई कमिटि गठन गरेको छ ।

बिद्यार्थी संघको सर्लाही जिल्ला कार्यसमिति अध्यक्ष आकाश कुमार यादवको अध्यक्षतामा शुक्रबार सर्लाही क्याम्पस मलंगवामा इकाई कमिटि गठन गरेको हो । पार्टीका युवा नेता मिथलेश यादव र पार्टी जिल्ला कार्यसमिति सचिव दिगेश्वर नायकको उपस्थितिमा आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गरि सर्लाही क्याम्पसमा इकाई कमिटि गठन गरिएको हो ।

बिद्यार्थीहरुको भेलाबाट बिद्यार्थी नेता रोहित महतोको नेतृत्वमा ४१ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । क्याम्पसमा नयाँ नेतृत्व चयन भएपश्चात क्याम्पसमा स्ववियु चुनावको चहलपहल र विद्यार्थीमा नयाँ तरंग पैदा भएको भान हुन थालेको छ ।

लोसपा युवा नेता यादवले सर्लाही क्याम्पसको चुनाव पश्चात् क्याम्पसमा विद्यार्थीहरुले वर्षौंदेखि भोग्दै आएका सबैखाले शैक्षिक समस्याहरुको निकाश निस्कने र क्याम्पस भित्र हुने अनावश्यक राजनीतिक द्वन्दको अन्त्य हुने बिश्वास लिनुभयो ।

https://www.youtube.com/watch?v=HvMTC-Xs-Z0&t=296s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

शरीरमा पानी कम हुँदा के हुन्छ ?

शरीरमा पानी कम हुँदा के हुन्छ ?

२०८० पुष २, सोमबार १८:४९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते