सांसद लुंगेलीले भेटिन जाडोले कठ्यांग्रीएर मृत्यु भएकाको परिवार

सांसद लुंगेलीले भेटिन जाडोले कठ्यांग्रीएर मृत्यु भएकाको परिवार

लालबन्दी : जाडोले कठ्यांग्रीएर मृत्यु भएका हरिपुरका २ परिवारलाई सांसद बेची लुंगेलीले समवेदना प्रकट गर्नुभएको छ । सांसद लुंगेली बुधवार मृतकद्वयकै घरमा पुगेर शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको हो । करिव एक हप्ता अगाडि हरिपुर ६ लक्ष्मिपुरका राम भगत माझि र वडा नम्बर ९ पिडारीका राजेन्द्र चौधरीको चिसोले कठयांग्रीएर मृृत्यु भएको थियो । तर मृत्युबारे […]

सर्लाहीमा आज बिहानैबाट बाक्लो हुस्सु

सर्लाहीमा आज बिहानैबाट बाक्लो हुस्सु

लालबन्दी : सर्लाहीमा आज (बिहीबार) बिहानैबाट बाक्लो हुस्सु लागिरहेको छ । घाम नलागेपछि जिल्लावासीले कठ्यांग्रिदो चिसो महशुस गरिरहेका छन् । मंसिर अन्तिम सातातिरबाट बाक्लो हुस्सु लाग्न सुरु भएर ३/४ दिनदेखि दिनभर पारिलो घाम लाग्न थालेको थियो । तर, फेरि आज बिहानबाट बाक्लो हुस्सु लाग्न सुरु भएको हो । उत्तरी भेगमा बिहान केहीबेर घाम देखिए पनि […]

नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा

नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले राससलाई जानकारी दिनुभयो । प्रतिनिधिसभाका […]

चार्ल्स शोभराज १५ दिनभित्र आफ्नै देश फर्कनुपर्ने

चार्ल्स शोभराज १५ दिनभित्र आफ्नै देश फर्कनुपर्ने

काठमाडौं : सर्वोच्च अदालतले बिकिनी किलर चार्ल्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो । शोभराजको तर्फबाट अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा अदालतले निरन्तर […]

लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा कल्याण जोशि

लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा कल्याण जोशि

लालबन्दी : उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार जोशि लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा चयन भएका छन । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले जोशिलाई लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा मनोनयन गरेको हो । महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठद्वारा हस्ताक्षरित मनोनयन पत्रमा कृषि बजारको क्षेत्रमा […]

धिरोज रायले आफ्नो जन्मदिन बालमन्दिरमा मनाए

धिरोज रायले आफ्नो जन्मदिन बालमन्दिरमा मनाए

लालबन्दी : समाजसेवी युवा एवं सरसफाई अभियन्ता युवा धिरोज रायले आफ्नो जन्मदिन बालमन्दिरमा मनाएका छन । मंगलवार परेको आफ्नो जन्मदिनमा रायले बालमन्दिरका बालबालीका तथा सांसद कौशल किशोर राय, जिल्ला समन्वय समितीका प्रमुख कौशल किशोर सिंह लगाएतका अतिथीहरुलाई मिष्ठान्न भोजन गराउँदै जन्मदिन मनाएका हुन । समाजसेवामा रुचि राख्ने र बिभिन्न सामाजिक काममा समेत अग्रणी भुमिकामा देखिने […]

सडक कालोपत्रे नहुँदा बिभिन्न समस्या देखिएको भन्दै परवानीपुरवासिले गरे बाटो बन्द

सडक कालोपत्रे नहुँदा बिभिन्न समस्या देखिएको भन्दै परवानीपुरवासिले गरे बाटो बन्द

लालबन्दी : सर्लाहीको परवानीपुरका स्थानियले मंगलवार आफुहरु ठेकेदारबाट आजित भएको भन्दै मुढा तेस्र्याएर बाटो बन्द गरेका छन । लालबन्दी नगरपालिका १६ परवानीपुरचोकबाट पुर्व देउरालिसम्म पुग्ने बाटोमा ग्रावेल गरेको लामो समय भईसक्दा पनि कालोपत्रे सम्पन्न नगरेको भन्दै स्थानियले बाटो बन्द गरेका हुन । उनिहरुले अत्यधिक धुलो उडेको कारण स्वास्थ्यमा प्रतिकुल असर परेको बताएका छन । साना […]

हरिपुरमा एक युवकले आफ्नै घरमा आगो लगाए

हरिपुरमा एक युवकले आफ्नै घरमा आगो लगाए

हरिपुर : सर्लाहीको हरिपुरमा एक युवकले आफ्नै घरमा आगो लगाएका छन । मानसिक सन्तुलन ठिक नभएका ति युवकले लगाएको आगोबाट घर पुर्ण रुपमा जलेको छ । घर जल्दा करिव साँडे १२ लाख बराबरको क्षति भएको पिडित परिवारले बताएका छन । हरिपुर नगरपालिका २ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दिपक न्यौपानेले आफ्नै घरमा आगो लगाएका […]

२३ जना एसपीको काज सरुवा, सर्लाहीमा पनि फेरिए

२३ जना एसपीको काज सरुवा, सर्लाहीमा पनि फेरिए

लालबन्दी : नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमवार सूचना प्रकाशित गरी काज सरुवा भएको जानकारी गराएको हो। सर्लाहीका एसपी पनि फेरिएका छन् । जिल्ला प्रहरी कार्याल सर्लाहीका प्रमुख एसपी प्रवीण पोखरेलको जिल्ला प्रहरी परिसर ललितपुरमा काज सरुवा भएको छ । पोखरेल गएको बर्ष चैत २० गते जिल्ला […]

नेकपा (एस) को जिल्ला कमिटि बैठकमा सांसद लुंगेलीलाई बधाई तथा शुभकामना

नेकपा (एस) को जिल्ला कमिटि बैठकमा सांसद लुंगेलीलाई बधाई तथा शुभकामना

लालबन्दी : नेकपा (एकिकृत समाजवादी) पार्टीले आईतबार चुनावी समिक्षा, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित जडिबुटि प्रशोधन केन्द्र परिसरमा पार्टीको पुर्ण बैठक बसेको हो । पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य एवं मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकले ६ महिनाभित्र पार्टी […]

ताजा अपडेट

2079-11-19 news paper

2079-11-19 news paper

२०७९ फाल्गुन १९, शुक्रबार २०:०२ गते
किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

२०७९ फाल्गुन १६, मंगलवार ०८:१६ गते