एनसिसि पशिक्षार्थीले गरे पुष्पलाल पार्कको सरसफाई

एनसिसि पशिक्षार्थीले गरे पुष्पलाल पार्कको सरसफाई

लालबन्दी : सर्लाहीको परवानीपुरस्थित पुष्पलाल पार्कमा डिम जनता माबिका बिद्यार्थीहरुले सरसफाई गरेका छन । शनिवार नेपाली शेनाको राष्ट्रिय सेवा दल (एनसिसि) को प्रशिक्षण लिईरहेका बिद्यार्थीहरुले पुष्पलाल स्मृति प्रतिष्ठान (पुष्पलाल पार्क)मा सरसफाई गरेका हुन । पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष एवं नेकपा एकिकृत समाजवादीका नेता उद्धव पाठक, वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, बिद्यालय ब्यवस्थापन […]

ईश्वरपुरका बिपन्नलाई न्यानो कपडा वितरण गरियो

ईश्वरपुरका बिपन्नलाई न्यानो कपडा वितरण गरियो

लालबन्दी : कठ्यांग्रीदो चिसोमा ईश्वरपुर नगरपालिकाका बिपन्न परिवारलाई न्यानो कपडा विरतण गरिएको छ । शनिवार वडा नम्बर १, ३ र ९ का बिपन्न परिवारलाई नगरप्रमुख मनोज कुमार आचार्यको बिशेष पहलमा बागमति सेवा समाजले न्यानो कपडा बितरण गरेको हो । विपद्को क्षेत्रमा सक्रिय संस्था बागमती सेवा समाज नेपाल हरिवनले इस्लामिक रिलिफ नेपाल काठमाडौँसँग सहकार्य गरी बिपन्न […]

बिदेशिले सर्लाहीबाट नागरिकता लिएर मदरसामा पढाउँदै आएको खुलासा

बिदेशिले सर्लाहीबाट नागरिकता लिएर मदरसामा पढाउँदै आएको खुलासा

काठमाडौं : एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका […]

चन्द्रनगरमा कुखुरा फर्ममा आगलागी हुँदा २ लाख बराबरको क्षति

चन्द्रनगरमा कुखुरा फर्ममा आगलागी हुँदा २ लाख बराबरको क्षति

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा कुखुरा फर्ममा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । चन्द्रनगर गाउँपालिका ३ बरकुर्वाका दिनेश साहले संचालन गरेको फर्ममा आगलागी हुँदा कुखुरालाई खुवाउने दाना २ क्विन्टल, पानी खुवाउने भाँडा, फर्मको छानो जलेको छ । शुक्रवार मध्यराती लागेको आगो प्रहरी र स्थानियले निभाएका थिए । आगलागीबाट मानविय क्षति भने नभएको स्थानियले […]

१९ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

१९ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

काठमाण्डौं : १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन्  । फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई हिजो शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । ती सुडानी नागरिककाे लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले […]

हरिवनमा ३ ओटा ट्याक्टरमा ट्रकको ठक्कर, २ घाईते

हरिवनमा ३ ओटा ट्याक्टरमा ट्रकको ठक्कर, २ घाईते

लालबन्दी : सर्लाहीको हरिवनमा रोकि राखेको ट्याक्टरमा ट्रक ठोक्किँदा २ जना घाईते भएका छन । ट्रक चालक भने फरार भएका प्रहरीले जानकारी दिएको छ । बिहिवार मध्यराती पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हरिवन ११ ईन्दुशंकर चिनि मिलको गेट अगाडि उखु लोड गरि रोकि राखेको ३ ओटा ट्याक्टरमा कोकाकोला लोड भएको ट्रक ठोक्किएको थियो । पश्चिमबाट पुर्वतर्फ […]

पुस ८ गते बिहिबार , यस्ताे छ तपाईंकाे राशिफल

पुस ८ गते बिहिबार , यस्ताे छ तपाईंकाे राशिफल

मेष घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ। वृष व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ। मिथुन रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी […]

सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै लालबन्दीमा थारु समुदायको प्रदर्शन

सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै लालबन्दीमा थारु समुदायको प्रदर्शन

लालबन्दी : ‘क्षमा होईन न्याय देउ, हाम्रो देश, राम्रो अध्यादेश’ भन्दै सर्लाही जिल्लाका थारु समुदायले बिहिवार लालबन्दी बजारमा शान्तिपुर्ण ¥याली गरेका छन । थरुहट आन्दोलनका चर्चित नेता रेशम चौधरीसहितलाई जेलबाट रिहा गर्न सरकारले ल्याएको अध्यादेशलाई प्रमाणिकरणका लागी दवाब सिर्जना गर्नका लागी उनिहरुले बिहिवार लालबन्दीमा प्रदर्शन गरेका हुन । ‘जनताको लागी लडेको, जेलमै सड्नु परेको, लाल […]

लालबन्दीमा भएको श्रीमद् भागवत महायज्ञमा साँढे १३ लाख बढि रकम संकलन

लालबन्दीमा भएको श्रीमद् भागवत महायज्ञमा साँढे १३ लाख बढि रकम संकलन

लालबन्दी : अघिल्लो महिना सर्लाहीको लालबन्दीमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आय व्ययको विवरण सार्वजनिक गरिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर ९ स्थित पुरानो राजमार्गसँगै बस्तिपुरको पुछार, जरुवा पानी नजिकै मंसिर १० देखि १६ गतेसम्म भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको थियो । बाबा विश्वकर्मा सन्यास आश्रम निर्माण तथा गुरुकुल संचालन गर्ने उद्देश्यले […]

हरिवनमा आगोले जलेर एक बृद्धाको मृत्यु

हरिवनमा आगोले जलेर एक बृद्धाको मृत्यु

लालबन्दी : सर्लाहीको हरिवनस्थित मानव सेवा आश्रममा मनोज शर्मा नाम गरेका आश्रीतको सुतेकै अवस्थामा मृत्यु भएको छ । करिव २ बर्षदेखि आश्रममा बस्दै आएका शर्माको बिहिवार बिहान साँडे ७ बजेतिर हेर्दा मृत्यु भईसकेको भेटिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । हरिवन नगरपालिका १ कैलाशपुरीमा रहेको आश्रममा रहेका शर्मालाई बिहान नउठेपछि बोलाउन जाँदा मृत्यु भईसकेको […]

ताजा अपडेट

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन २६, शुक्रबार ०६:४१ गते
मिथिलाञ्चलको १५ दिने माध्यमा परिक्रमा सम्पन्न

मिथिलाञ्चलको १५ दिने माध्यमा परिक्रमा सम्पन्न

२०७९ फाल्गुन २३, मंगलवार १०:४५ गते
जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२०७९ फाल्गुन २३, मंगलवार १०:४३ गते
लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

२०७९ फाल्गुन २३, मंगलवार १०:३९ गते
आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

२०७९ फाल्गुन २३, मंगलवार १०:३२ गते
2079-11-21

2079-11-21

२०७९ फाल्गुन २१, आईतवार १२:१५ गते