महँगी, भ्रष्टाचार, कालो बजारी र बैंकको चर्को ब्याजदर बिरुद्ध नेकपाको प्रदर्शन

राजेश पाठक, बयलवास, फागुन १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीले भ्रष्टाचार, कालो बजारी, बैंकको चर्को ब्याज, मिटर व्याजदर बिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

सोमबार सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा लघुवित्तका कारण महिलाहरुमाथी भएको अमानवीय व्यबहार र बेइज्जतीले गर्दा उनिहरु आत्महत्या गर्न बाध्य भएको भन्दै उसले बिरोधको कार्यक्रम गरेको हो ।

बिरोध प्रदर्शको कार्यक्रमलाई नेकपाका पोलिटब्युरो सदस्य आधार सि, केन्द्रिय सदस्य एवं सर्लाही इन्चार्ज कमल सि, जिल्ला सेक्रेटरी जनक सि, युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष रबि सि, महिला संगठनकी केन्द्रिय सदस्य प्रमिला सि, किसान संगठनको केन्द्रिय सदस्य किशुनदेब सि, मजदुर संगठन अध्यक्ष रामप्रसाद सि लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल

२०८० जेष्ठ २, मंगलवार १६:१८ गते
एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

२०८० श्रावण ३२, बिहीबार २०:२९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते