नेपाल तामाङ घेदुङ सर्लाहीको अध्यक्षमा वुद्ध थिङ तामाङ चयन

लालबन्दी : नेपाल तामाङ घेदुङ सर्लाहीको अध्यक्षमा वुद्ध थिङ तामाङ चयन भएका छन ।

शनिबार लालबन्दी नगरपालिका–८ स्थित तसी धार्केलिङ गुम्बामा आयोजित घेदुङको ८ औँ जिल्ला अधिवेशनले वुद्ध थिङ तामाङ अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । सर्लाहीमा तामाङ घेदुङको नेतृत्व लामो समयसम्म हिराकाजी लामाले गरेका थिए ।

विधानमा कार्य समिति २१ सदस्यीय रहने उल्लेख भएअनुसार भूगोल मिलाएर बाँकी ८ जना सदस्यसँगै सल्लाहकार पछि मनोनयन गरिने बताइएको छ ।

घेदुङका केन्द्रीय सदस्य जयमान पाख्रिनको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला अधिवेशनले जिल्ला घेदुङको उपाध्यक्षमा शशी बल तामाङ, महिला उपाध्यक्षमा संगिता घिसिङ, सह–सचिवमा धर्मसिंह गोलेलगायत अन्य सदस्य चयन गरेको हो ।

https://www.youtube.com/watch?v=HvMTC-Xs-Z0&t=20s

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो

२०८१ असार १६, आईतवार २१:४९ गते
रोसन दासको ‘आहाँ बात करु’ रिलिज

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

२०७९ मंसिर ८, बिहीबार १७:२२ गते
किन झमझमाउँछ हातखुट्टा !

किन झमझमाउँछ हातखुट्टा !

२०७९ माघ २०, शुक्रबार ०९:३९ गते
दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

दाङ २ बाट शंंकर पाेखरेलकाे एकल सिफारिस

२०७९ भाद्र १९, आईतवार १२:१८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते