राशिफल : वि.सं. २०७९ पौष १९ गते मङ्गलवार | श्री गणेशकाे प्रिय दिन

राशिफल : वि.सं. २०७९ पौष १९ गते मङ्गलवार | श्री गणेशकाे प्रिय दिन

आज मिति ०७९ पौष १९ गते मंगलवारको राशिफल पढेको तपाईंको आजको दिनको बारेमा थाहा पाउनुहोस् । आज द्वादशी, पौष शुक्लपक्ष, नेपालमा सूर्योदय : बिहान ६:५७ बजे र सूर्यास्त : साँझ १७:१९ बजे हुनेछ । मेष – मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै […]

नारायणखोलामा लगाईएको ६ बिघा गाँजाखेति प्रहरीले फाँड्यो

नारायणखोलामा लगाईएको ६ बिघा गाँजाखेति प्रहरीले फाँड्यो

लालबन्दी : प्रहरीले नारायण खोलामा ६ बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट ६० जना प्रहरीको टोली लालबन्दी १४ नारायण खोलामा गाँजा फडानी गर्न पुगेको थियो । प्रहरी टोलीले नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा ६ बिघा बढीको तयारी हुन लागेको गाँजा फडानी गरेको […]

लालबन्दी नगरपालिकामा आज बिदा

लालबन्दी नगरपालिकामा आज बिदा

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिकाले आज आईतवार शोक बिदा दिएको छ । शुक्रवार मोटरसाईकल दुर्घटनामा परि नगरपालिकामा कार्यरत ईन्जिनियर रोशन यादवको मृत्यु भएपछि आईतबार बिदा दिईएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेब अधिकारीले बताउनुभयो । आईतवार नगरप्रमुख अधिकारी, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईंटेलसहित सम्पुर्ण कर्मचारीको उपस्थितीमा शोकसभा गरेर बिदा गरिएको हो । आईतवार नगरपालिका कार्यालय र १७ […]

लालबन्दी ७ नम्बर वडा कार्यालयद्वारा ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालाई ईलेक्ट्रिक जग प्रदान

लालबन्दी ७ नम्बर वडा कार्यालयद्वारा ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालाई ईलेक्ट्रिक जग प्रदान

सर्लाहीको लालबन्दी नगरपालिका ७ को वडा कार्यालयले शनिबार वडाभित्रका ३२७ जना ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई सम्मान गर्दै पानी तताउने ईलेक्ट्रिक जग प्रदान गरेको छ । राज्यबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वडाभित्रका ती लाभग्राहीलाई सम्मानसहित बिजुलीबाट पानी तताउने एक/एक थान ईलेक्ट्रिक जग प्रदान गरिएको वडाध्यक्ष कृष्ण कुमार कार्की (गोपाल) ले जानकारी […]

आज नेपाली टोपी दिवस मनाइँदै

आज नेपाली टोपी दिवस मनाइँदै

सर्लाही : आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ […]

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

सर्लाही : आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास […]

आज पुस १७ गते आइतवारको दैनिक राशिफल

आज पुस १७ गते आइतवारको दैनिक राशिफल

मेष सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ। वृष सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । मिथुन  नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र […]

लालबन्दी जेसिज बर्ष २०२३ को अध्यक्षमा मनोज बख्रेल

लालबन्दी जेसिज बर्ष २०२३ को अध्यक्षमा मनोज बख्रेल

लालबन्दी : सर्लाहीको लालबन्दीस्थित लालबन्दी जेसिज बर्ष २०२३ को अध्यक्षमा ठाकुरप्रसाद बख्रेल (मनोज) सर्वसम्मत चयन भएका छन् । शुक्रवा सम्पन्न चौंथो साधारण सभाले बख्रेलको नेतृत्वमा जेसिज लालबन्दीको नयाँ कार्य समिति चयन गरेको हो । समितिमा गणेश कार्की र सुनिता खरेल कार्यकारिणी उपाध्यक्ष, कृष्ण भण्डारी, प्रवेश न्यौपाने, उत्सव वन र रामकृष्ण चौलागाई उपाध्यक्षमा चयन भए । […]

इश्वरपुर र हरिपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

इश्वरपुर र हरिपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

लालबन्दी : सर्लाहीको हरिपुर र बाँके जंगलमा भएको दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । शुक्रवार राति सवा दश बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जंगल स्थित पुर्व पश्चिम लोकमार्गमा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिका–३, बस्ने ३० बर्षका रोशन यादवको मृत्यु भएको हो । उनी सवार ना १ ब २५५६ नम्बरको […]

पौष १६ गते शनिबारको दैनिक राशिफल

पौष १६ गते शनिबारको दैनिक राशिफल

मेष प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। वृष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला […]

ताजा अपडेट

सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार बढ्यो

सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार बढ्यो

२०७९ चैत्र २३, बिहीबार ०९:५५ गते
आज रामनवमी पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदै, मधेशमा सार्वजनिक बिदा

२०७९ चैत्र १६, बिहीबार ११:३१ गते