हरिपुर्वा दुर्घटनामा रानिगंजका २ को मृत्यु भएको पुष्टि

लालबन्दी : सर्लाहीको हरिपुर्वामा भएको मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाउनेहरु रानिगंजका भएको प्रहरीले पुष्टि गरेको छ।

बिहीवार अपराह्न ४ बजे हरिपुर्वाको वडा नं ३ धनकौलमा दक्षिणबाट उतर तर्फ जाँदै गरेको ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा लालबन्दी १७ रानिगंजका मोटरसाइकल चालक प्रमेश्वर महतो र पछाडी बसेका ४० बर्षका चरीत्र बहादुर काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकल बाटो भन्दा ८ मिटर तल खेतमा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रमुख लेखनाथ मैनालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने

२०७९ भाद्र १०, शुक्रबार १३:०३ गते
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

२०७९ भाद्र १७, शुक्रबार १२:१५ गते
हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

२०७९ पुष २६, मंगलवार १०:५० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते