लालबन्दी जेसिज बर्ष २०२३ को अध्यक्षमा मनोज बख्रेल

लालबन्दी : सर्लाहीको लालबन्दीस्थित लालबन्दी जेसिज बर्ष २०२३ को अध्यक्षमा ठाकुरप्रसाद बख्रेल (मनोज) सर्वसम्मत चयन भएका छन् ।

शुक्रवा सम्पन्न चौंथो साधारण सभाले बख्रेलको नेतृत्वमा जेसिज लालबन्दीको नयाँ कार्य समिति चयन गरेको हो । समितिमा गणेश कार्की र सुनिता खरेल कार्यकारिणी उपाध्यक्ष, कृष्ण भण्डारी, प्रवेश न्यौपाने, उत्सव वन र रामकृष्ण चौलागाई उपाध्यक्षमा चयन भए ।

लालबन्दी जेसिजका अध्यक्ष सन्तोष कुमार पौडेलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न गरी २०२३ का लागि नयाँ नेतृत्व चयन गरिएको हो । महासचिव र कानूनी सल्लाहकार पछि मनोनित गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

दुलाहा बने कप्तान किरण चेम्जोङ

दुलाहा बने कप्तान किरण चेम्जोङ

२०७९ भाद्र १५, बुधबार ०६:१८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते