संघर्ष बाल क्लवका अभिभावकलाई उद्देश्य र कामको बारेमा जानकारी गराईयो

लालबन्दी : सर्लाहीको घारीबथानमा रहेको बाल क्लवका अभिभावकहरुलाई बिहिवार बाल क्लवको उद्देश्य र कामहरुको बारेमा जानकारी गराईएको छ ।

इश्वरपुर नगरपालिका १२ घारीबथानमा रहेको श्री नेपाल राष्ट्रिय जनता माबिमा एक कार्यक्रम गरि बाल क्लवका अभिभावकहरुलाई जानकारीमुलक प्रशिक्षण दिईएको हो । सो ठाउँमा ग्रामिण नारी उत्थानको सम्मुनति परियोजना अन्तर्गत संघर्ष बाल क्लव गठन गरिएको छ । क्लवमा ३३ जना बालबालीका आबद्ध छन ।

बालबालीकाहरुले क्वल मार्फत कस्ता कृयाकलाप गरिरहेका छन, बाल क्लवको उद्देश्य के हो भन्ने बिषयमा अभिभावकलाई जानकारी गराईएको ग्रामिण नारी उत्थानकी सामाजिक परिचालक बिन्दा लुंगेलीले जानकारी दिनुभयो । एकै परिवारका एक भन्दा बढि बालबालीकासमेत क्लवमा आवद्ध छन । उनिहरुका २३ जना अभिभावकलाई बिद्यालयमा एक कार्यक्रम गरि आफ्ना सन्ततीले गरिरहेका काम र कृयाकलापहरुको बारेमा जानकारी गराईएको हो ।

अभिभावकलाई आफ्ना बच्चा बाल क्लवमा सहभागी भएर के काम गर्छन, क्लवको उद्देश्य के छ भन्ने बिषयमा प्रशिक्षण प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते