प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा थापा चयन

प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा थापा चयन

क्षितिज विश्वकर्मा, लालबन्दी : प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा पत्रकार सिंग बहादुर थापा (श्रवण) चयन भएका छन । बुधवार जिल्लाको बागमति नगरपालिकास्थित बागमति भ्यु रिसोर्टमा भएको बिशेष जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो । ‘सम्पूर्ण जनपक्षिय पत्रकार एक हौं’ भन्ने मुल नारा बोकेको जनपत्रकार संगठन जिल्ला समन्वय समिती सर्लाहीको १५ सदस्यीय नयाँ […]

फ्रान्सेली फुटबल टोलीको कप्तान बने एम्बाप्पे

फ्रान्सेली फुटबल टोलीको कप्तान बने एम्बाप्पे

सर्लाही : फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा एम्बाप्पे नियुक्ति भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे नयाँ जिम्मेवारी लिन तयार भएका हुन् । पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ । फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका […]

प्रधानमन्त्रीले पाए विश्वासको मत, विपक्षमा एमाले र राप्रपा

प्रधानमन्त्रीले पाए विश्वासको मत, विपक्षमा एमाले र राप्रपा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत पर्यो। उनलाई एमाले र राप्रपाले मत हालेनन्। भने, नेमकिपा तटस्थ बस्यो।प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक […]

सर्लाहीको हरिपुरमा मिटरब्याज पिडितहरुले गरे अन्तरकृया कार्यक्रम

सर्लाहीको हरिपुरमा मिटरब्याज पिडितहरुले गरे अन्तरकृया कार्यक्रम

सर्लाहीको हरिपुर नगरपालिका ९ लक्ष्मीपुरमा आज सोमबार मिटरब्याज पिडितहरुले अन्तरकृया कार्यक्रम गरेका छन । मिटरब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीको आयोजनामा कार्यक्रम गरिएको हो । समितिकि जिल्ला अध्यक्ष रुक्मिणी चौधरीको अध्यक्षता तथा एमाले नेता रेवति पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाभरका पिडितहरु सहभागी भएका थिए । कार्यक्रममा मिटरब्यापि पिडितहरुको पिर ब्यथाको बारेमा […]

आज चैत महिनाकाे ६ गते साेमबार, हेर्नुहाेस आजकाे राशिफल

आज चैत महिनाकाे ६ गते साेमबार, हेर्नुहाेस आजकाे राशिफल

मेष नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। वृष  विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। मिथुन आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा […]

देशकै ठुलो सरकारी बगैँचा बागवानीमा ईतिहासकै धेरै आँप फुल्यो

देशकै ठुलो सरकारी बगैँचा बागवानीमा ईतिहासकै धेरै आँप फुल्यो

लालबन्दी : सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागबानी केन्द्र देशकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो । एक सय ८५ दशमलव पाँच हेक्टर (करिब ३ सय बिघा) क्षेत्रफलमा फैलिएको बागबानी केन्द्रमा करिब ६ हजार आँप र ६२१ वटा लिचीका बोट छन् । केन्द्रमा आँपका मात्रै ३५ प्रजातिका बोट छन् । बागबानीमा यस वर्ष इतिहासकै सबैभन्दा उन्नत ढंगले […]

लायन्स क्लव लालबन्दीद्वारा अति बिपन्न राईलाई खाद्य सहयोग

लायन्स क्लव लालबन्दीद्वारा अति बिपन्न राईलाई खाद्य सहयोग

लालबन्दी : समाजसेवामा अग्रस्थानमा रहेको लायन्स क्लव लालबन्दीले शनिवार अति बिपन्न स्थानिय शान्तिमाया राईलाई खाद्य सामाग्री प्रदान गरेको छ । क्लवले राईलाई २ बोरा चामल, ३ किलो दाल, २ किलो दाल र २ किलो चिनि सहयोग गरेको हो । लालबन्दी बजारमा नाङ्ले ब्यापार गर्ने राईको दयनिय अबस्थालाई मध्य नजर गर्दै उनलाई सहयोग गरिएको क्लवका पूर्व […]

लालबन्दी १५ शिरकालिन्जोरमा चट्याङ लागेर पशु चौपाया क्षति

लालबन्दी १५ शिरकालिन्जोरमा चट्याङ लागेर पशु चौपाया क्षति

लालबन्दी : सर्लाहीको उत्तरी चुरे भेगमा पर्ने शिरकालिन्जोरको बागदमारमा गएराती चट्याङ लागेर पशु चौपायामा क्षति पुगेको छ । लालबन्दी नगरपालिका १५ को बिकट बस्ती बागदमारका लाल बहादुर वाईबाको घरमा चट्याङ परेको वडाध्यक्ष गोरख बलले बताउनुभयो । चट्याङबाट एउटा बाच्छा मरेको छ भने गोठ जलेको छ । वाईबाको घरमा जडित सोलार प्यानलमा चट्याङ परेको हो । […]

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

रित्तियो समुन्द्र ‌सुकेर सबै बाफ भयो । मौनता नै मेरो लागि उत्कृष्ट जवाफ भयो । केहि तस्विर र यादहरु आँखामै लिप्त छ, प्रेम त सकियो सम्बन्ध जलेर राख भयो । हाल खबर पनि मेरो त कहाँ छ र सुन्न लायक, बरु तिम्रो त बिछ्यौना नै उसको काख भयो । हाँसो होस् मुस्कान होस्, दैव दाहिने […]

बङ्लादेशि जासुस आरोपमा साँढे ४ बर्ष जेल परेकि हरिपुरकी जन्नत खातुन

बङ्लादेशि जासुस आरोपमा साँढे ४ बर्ष जेल परेकि हरिपुरकी जन्नत खातुन

हरिपुर : सर्लाहीको हरिपुर नगरपालिका ५ लक्ष्मीपुरकी जन्नत खातुनले ५ बर्षपछि आफ्नो परिवार भेट्न पाईन । उनी करिव साँढे ४ बर्ष भारतको जेलमा बन्दि जिवन बिताएर जीवन र मरणको दोसाँधमा रहँदा आफ्नो घर आइपुगेकी हुन । ३ छोरा र एक छोरी गरि ४ सन्तानकी आमा जन्नतको श्रीमान बितेपछि उनि एक्लै जीवन गुजार्दै थिईन । जन्नतका […]

ताजा अपडेट

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

२०८० असार ८, शुक्रबार १५:३७ गते
बागमतीमा ट्रक र पिकअप ठोक्किँदा चालक घाईते

बागमतीमा ट्रक र पिकअप ठोक्किँदा चालक घाईते

२०८० असार ८, शुक्रबार ०९:०२ गते