फूलजोर पुलमा टिपर दुर्घटना

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल छेउमा बिहीबार बिहान एउटा टिपर दुर्घटनामा परेको छ ।

ढुंगा बोकेर पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५७८९ नम्वरको टिपर आफै अनियन्त्रित भई लालबन्दी १७ रानिगन्जस्थित फूलजोर पुलको मुखैमा पल्टिएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरी चौकी फूलजोरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते