सर्लाहीमा एक बर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

सर्लाहीमा एक बर्षमा ६७ को मृत्यु, एक हजार ४३० घाइते

सर्लाही : जिल्लामा एक वर्षमा भएको सवारी दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा पूर्व–पश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा भएका सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो। यो अवधिमा सवारी दुर्घटनामा परी ४२० जना गम्भीर र एक हजार १० जना सामान्य घाइते भएको ट्राफिक […]

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं : संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज  शनिबार इटाली जाँदैछन्। नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स […]

सञ्चारमन्त्री रेखा शर्मालाई बागमति नगरपालिकामा सम्मान

सञ्चारमन्त्री रेखा शर्मालाई बागमति नगरपालिकामा सम्मान

बागमति, साउन ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ । पालिकासहित जिल्लाको विकासमा संघीय सरकारको तर्फबाट सहयोग गरेकोमा खुशी व्यक्त गर्दै बागामती नगरपालिकाले सम्मान गरेको हो । नगर प्रमुख भरतबहादुर थापा जिल्ला बाहिर रहेकाले उपप्रमुख लीला मोक्तानले कदरपत्र प्रदान गर्दै मन्त्री शर्मालाई सम्मान गर्नुभएको थियो ।  नेकपा माओवादी […]

लाेकप्रिय सर्जक प्रकाश सपुतकाे ‘दमाई महाराज’ सार्वजनिक

लाेकप्रिय सर्जक प्रकाश सपुतकाे ‘दमाई महाराज’ सार्वजनिक

मन मनकै कुरा गर्छु मनैबाट सुन्नु मन आफ्नो मन कस्तो लौ आफैंले गुन्नु मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल मनलाई फकाउनुपर्छ बालक फकाए झैं नत्र गर्छ सलबल हलहलहल मन हलहलहल गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ का शब्द हुन् यी । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको सन्देश प्रवाह गर्ने प्रकाशले […]

जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक थुनुवाद्वारा आत्महत्या

जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक थुनुवाद्वारा आत्महत्या

मलंगवा : जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिला थुनुवाले झुण्डिएर आत्महत्या गरेकि छिन । श्रावण १ गते अर्थात गएको सोमवार बेलुकी साँढे ७ बजे मलंगवा ८ झिलिमिलियामाई नजिकै नेपाल भारत बोर्डर ईलाकाबाट शसस्त्र प्रहरीले श्रोत नखुलेको रकम र चाँदीसहित नेपाल आउँदै गरेका २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चक्रघट्टा गाउँपालिका ८ […]

सुन तोलाको १ लाख १३ हजार ६ सय

सुन तोलाको १ लाख १३ हजार ६ सय

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले […]

शिवचन्द्र कुशवाहा जमनतबाट निष्कासित

शिवचन्द्र कुशवाहा जमनतबाट निष्कासित

सर्लाही : जनमत पार्टीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशवाहालाई कारबाही गरेको छ। उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका कुशवाहा जनमतको अनुशासन कारबाहीमा परेका हुन्। उनी बारा–२ मा जनमतबाट उम्मेदवार थिए। जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार साहले जारी गरेको प्रेस विज्ञप्ति […]

तामाङ समुदायबाट एसईई उतिर्णलाई घेदुङको सम्मान

तामाङ समुदायबाट एसईई उतिर्णलाई घेदुङको सम्मान

सर्लाही  : नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले तामाङ समुदायबाट एसईई उतिर्ण छात्रछात्राहरुलाई सम्मान गरेको छ । हरिवन स्थित सम्राट पार्टी प्यालेसमा मंगलवार औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटिले २०७९ मा एसईई दिएका २ सय १३ जनालाई सम्मान गरेको हो । उनीहरुले हरिवन नगर भित्रका निजि र सामुदायिक गरी १९ बिद्यालयबाट […]

बाटो भत्किएपछि चुरे क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर

बाटो भत्किएपछि चुरे क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर

सर्लाही : केही दिनको वर्षाका कारण बाटाघाटा भत्किएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौं गाउँका नागरिकको दैनिकी कष्टकर बनेको छ। वर्षाले लालबन्दी, इश्वरपुर, हरिवन र बाग्मती नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने गोरेटा बाटा वर्षाले क्षतविक्षत बनाएपछि त्यस क्षेत्रको नागरिकको दैनिकी कष्टकर बन्दै गएको हो। अहिले त्यस क्षेत्रमा एउटा बस्तीबाट अर्को बस्तीसम्म आवतजावत गर्न मुस्किल परिरहेको स्थानीयबासीले गुनासो […]

घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

सर्लाही : पेट्रोलियम पदार्थको भाउ घटेको छ। गए मध्यरातदेखि लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रुपैयाँ मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको जनाएको छ। एलपी ग्यासमा […]

ताजा अपडेट

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

२०८० आश्विन १९, शुक्रबार १४:५२ गते
धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

२०८० आश्विन १८, बिहीबार २०:२३ गते