दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित दुई जना पक्राउ

दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित दुई जना पक्राउ

मलंगवा । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको मेटरसाइकलमा आएका दुई जना युवाहरूको तलासी लिँदा १ थान अटोमेटिक पेस्तोल, १ थान कटुवा पेस्तोल र २० राउन्ड गोलि बरामद भएको […]

वीर शहिद रामबृक्ष यादव (माड्साप) को २९ औँ स्मृति दिशव हरिवनमा

वीर शहिद रामबृक्ष यादव (माड्साप) को २९ औँ स्मृति दिशव हरिवनमा

क्षितिज विश्वकर्मा हरिवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी जिल्ला संगठन संयोजन समितीको आयोजनामा शनिवार २९ औँ स्मृति दिवश मनाएको छ । पार्टीले शहिद रामबृक्ष यादवको स्मृतिमा हरिवनको पुरानो नगरपालिकाको सभाहलमा कार्यक्रम गरि स्मृति दिवश मनाएको हो । बैकल्पिक केन्द्रिय सदस्य लालबहादुर माझि (मनिष)को अध्यक्षता एवं स्थायी कमिटि सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संयौँ […]

जनमत पार्टीका प्रदेश सांसदको अनुमोदन रेटिङ्ग मत सर्वेक्षण

जनमत पार्टीका प्रदेश सांसदको अनुमोदन रेटिङ्ग मत सर्वेक्षण

लालबन्दी । जनमत पार्टीले प्रदेश सभा सदस्यहरुको अनुमोदन रेटिङ्ग मतसर्भेक्षण गरेको छ । जनमत पार्टीले शनिवार सर्लाहीसहित मधेश प्रदेश तथा अन्य विभिन्न प्रदेशमा प्रदेश सांसदले गरेको कामलाई समेटर अनुमोदन रेटिंगको सर्भेक्षण गरेको हो । अनुुमोद रेटिङ्ग मतसर्भेक्षण जनमत पार्टीबाट निर्वाचित सांसदहरुले हाल सम्म गरेको कार्य मुुल्यांकनको लागि गर्ने मत सर्भेक्षण प्रक्रिया रहेको जनमत पार्टीले जनाएको […]

बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट

बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट

सर्लाही । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट वितरण केन्द्र बनेको छ । चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति र पुरानो बक्यौता रकम संकलनमा पनि अब्बल देखिएपछि यस वितरण केन्द्रले प्राधिकरणको ३८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा सम्मान प्राप्त गरेको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार […]

मलंगवाका एक युवकको शव सिमापारी भारतीय भुमिमा फेला

मलंगवाका एक युवकको शव सिमापारी भारतीय भुमिमा फेला

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवाका एक युवकको भारतीय भूमीमा मृत्यु भएको छ। मलंगवा नगरपालिका ४ बस्ने वकिल धोबीका छोरा ३५ वर्षीय रवानी हुसेनको दशगजा नजिक भारततर्फ सिमापारिको खेतमा शव फेला परेको हो । मृतक लागूऔषधको प्रयोगकर्ता रहेको बुझिएको सर्लाही प्रहरीले जनाएको छ । परिवारजनले मृतकको शव बुझेर घर लगिसकेका छन् ।

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

सर्लाही । फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ । गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो । सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरे समेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका क्रममा […]

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

एक पछि अर्को रहर जगायौँ तिमीले मद्होशी भै प्रेमिल लहर बगायौ तिमीले लाग्दै थियो यो त कतै सपना हो कि भन्ने काँढा भित्र फूलको शहर लगायौ तिमीले अन्जान थिएँ जिन्दगीका तरङ्गमा म त उराठ लाग्ने कालो कहर भगायौ तिमिले हरेक रात सपनीमा आउने बानी लगाएर एउटा अमृत अर्को जहर मगायौ तिमीले आखिर छोडि जानू रैछ […]

आजको राशिफल : वि.सं. २०८० भाद्र ०१ गते शुक्रवार

आजको राशिफल : वि.सं. २०८० भाद्र ०१ गते शुक्रवार

वि.सं. २०८० भाद्र ०१ गते शुक्रवार तदनुसार ई. सं. २०२३ अगस्ट १८ तारिख,  कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४ |  श्रावण शुक्ल (गुँलाथ्व) द्वितीया, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, शिव योग, कौलव र तैतिल करण : मेष  – अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ […]

सुनुवार संस्कृति जगेर्नामा भुमिका खेलेको भन्दै गायीका कल्पना सम्मानीत

सुनुवार संस्कृति जगेर्नामा भुमिका खेलेको भन्दै गायीका कल्पना सम्मानीत

क्षितिज विश्वकर्मा, सर्लाही । सुनुवार भाषामा आफ्नो पहिलो गीत ‘गे ते ङा गो ते ङा ते ङा’ सार्वजनिक गरेकी चर्चित लोकदोहोरी गायीका कल्पना सुनुवार सम्मानीत भएकी छिन । उनलाई उक्त गीतमार्फत सुनुवार समाजको संस्कृति जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै सुनुवार सेवा समाजले नगद पुरस्कारसहित सम्मान गरेको हो । बुधवार काठमाण्डौँस्थित सुनुवार सेवा समाजको भवन […]

ब्रेन ट्युमरबाट पीडित रौतहटका पत्रकार महतको उपचारमा आर्थिक सहयोगको अपिल

ब्रेन ट्युमरबाट पीडित रौतहटका पत्रकार महतको उपचारमा आर्थिक सहयोगको अपिल

क्षितिज विश्वकर्मा, सर्लाही । रौतहटको चन्द्रपुर घर भएका पत्रकार फणी महतलाई आर्थीक सहयोगका लागी पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौँले आह्वान गरेको छ । गएको एक बर्षदेखि ब्रेन ट्युमरबाट पिडित पत्रकारको उपचारका लागी महासंघले देशभरको जिल्ला शाखासँग आग्रह गरेको हो । एक बर्षदेखि काठमाण्डौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराईरहेका महतलाई पुनः सोहि रोग देखिएको छ । […]

ताजा अपडेट

डोटीमा जीप दुर्घटना, चार जनाको ज्यान गयो

डोटीमा जीप दुर्घटना, चार जनाको ज्यान गयो

२०८० कार्तिक १९, आईतवार ०७:४३ गते
दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

२०८० कार्तिक १८, शनिबार २३:४० गते