जनवाल कल्याण माबि बागमतिको दाता सम्मान तथा छात्रबृती वितरण कार्यक्रम सम्पन्न

जनवाल कल्याण माबि बागमतिको दाता सम्मान तथा छात्रबृती वितरण कार्यक्रम सम्पन्न

बागमती । सर्लाहीको बागमतीमा रहेको श्री जनवाल कल्याण माद्यामिक बिद्यालय धरहराले दाता सम्मान तथा छात्रबृती वितरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार बागमती नगरपालिका–२, स्थित धरहरामा रहेको उक्त बिद्यालयले एक भब्य समारोहको विच दाता सम्मान गरेको हो । मधेश प्रदेश सभा सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बिद्यालयलाई सघन पोषाक तथा अन्य ब्यवस्थापनमा सहयोग […]

गौहत्याको बिरोधमा लालबन्दीमा राप्रापाकाे राँके जुलुस

गौहत्याको बिरोधमा लालबन्दीमा राप्रापाकाे राँके जुलुस

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा सोमबार साँझ राप्रपा लालबन्दीले राँके जुलुस प्रदर्शन गरेको छ । पार्टीको नगर जिल्ला अध्यक्ष सत्य नारायण यादवको नेतृत्वको समुहले वडा नम्बर ६ स्थित जनवादी चोकबाट पश्चिमतर्फ राँको बालेर अगाडि बढेको थियो । देशकोे राष्ट्रिय जनावर गाई एवं हिन्दु सनातनीको गौमाता आस्थालाई हत्या गर्न पाईंदैन, पुर्वमा भएको अवैधानिक कृयाकलापमा संलग्नहरुलाई […]

सेनाद्वारा पाँचकुमारी प्राबिका १८२ जनाको स्वास्थ्य परिक्षण

सेनाद्वारा पाँचकुमारी प्राबिका १८२ जनाको स्वास्थ्य परिक्षण

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर २ मा रहेको श्री पाँचकुमारी प्राविमा आइतबार सेनाले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको छ । नजिकै रहेको सेनाको भैरबी दल गणले मध्य पूर्वी पृतना हेडक्वाटरकाे अवधारणा ‘ONE UNIT ONE SCHOOL SUPPORT’ कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत १८२ जनाको स्वास्थ्य परीक्षण गरेको हो । सेनाको चिकित्सक टोलिले विद्यार्थीको कान […]

सन्तोष दाहालको ‘उडायो सपना’ बोलको म्युजिक भिडियो सार्वजनिक

सन्तोष दाहालको ‘उडायो सपना’ बोलको म्युजिक भिडियो सार्वजनिक

क्षितिज विश्वकर्मा, सर्लाही । गायक सन्तोष दाहालको ‘उडायो सपना’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक दाहालको शब्द, संगीत तथा स्वरमा जिनियस म्युजिक कम्पनीबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । अडियो भने केहि दिन अघि नै म्युजिक नेपालले सार्वजनिक गरेको थियो । दाहालले नेपालमै पहिलो पटक राति जोगीले बजाउने फेरीबाजाको प्रयोग गरेर […]

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

लालबन्दी, सर्लाही । लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रञ्जना निरौलाको […]

कविता – ‘धराको मलिनता’

कविता – ‘धराको मलिनता’

पर पुगेर ठिङ्ग उभिन्छीन् यता उता नजर डुलाउँछीन् खै ! किन हो कुन्नी ? चित्त न बुझेझैँ कतै केही छुटे झैँ, केही खल्लो माने झैँ, उनी भित्र रापिलो अग्नि मन्द मन्द सल्के झैँ लाग्थ्यो । हेर्दा छट्पटी त देखिन्नथ्यो तर, उनी लगातार अघि बढिन् लाग्थ्यो आजै नै चन्द्र लोक पुग्नु छ, कहिल्यै न भ्याएको काम […]

जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि अन्तरक्रिया सम्पन्न

जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि अन्तरक्रिया सम्पन्न

प्रेमनाथ पौडेल हरिवन, भदौ ६ । ‘जातिय भेदभाव तथा छुवाछुत अन्त्य गरौँ, समतामुलक समाजको निर्माण गरौँ’ भन्ने मुल नाराका साथ सर्लाहीको हरिवनमा एकदिने जातिय छुवाछुत नियन्त्रण तथा अनुगमन बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । सामरी उत्थान सेवा समाज संस्था लालबन्दी २ र स्टोरि युवा क्लब हरिवनको आयोजनामा अन्तरक्रिया कार्यक्रम कार्यक्रम गरिएको हो । कार्यक्रमका बक्ताहरुले […]

आपतकालिन उद्धार कार्यमा सेनाकै भर

आपतकालिन उद्धार कार्यमा सेनाकै भर

क्षितिज विश्वकर्मा, सर्लाही । बाढी पहिरो तथा आगलागीबाट प्रभावित स्थानहरूमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । देशका विभिन्न स्थानमा परिचालित सेनाको फौजले उद्धार गरिरहेको नेपाली सेनाले जनायो । सेनाको उद्धार टोलीले मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाजुरा जिल्ला, बडिमालिका नगरपालिका–७ जिल्लास्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाई पैदलयात्रीलाई आवतजावत गर्न बाटो सुचारु […]

चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा

चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा

बारा । चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका-३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत(४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही गाउँपालिका(३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी […]

जनमुखी अधारभूत विद्यालयको मुहार फेर्न अभियान सञ्चालन

जनमुखी अधारभूत विद्यालयको मुहार फेर्न अभियान सञ्चालन

बिजलपुरा । अधिकांश गरिब तथा दलित समुदायका बालबालिका सामुदायिक विद्यालयमा पढ्छन् । तर, उनीहरुलाई त्यहाँ बसेर पढ्ने वातावरण छैन । पढिरहेका बालबालिकाको शैक्षिक गुणस्तर निकै कमजोर छ । विद्यालयमा कक्षाकोठा, शैक्षिक सामग्री, खेलकुद सामाग्रीसंग उनीहरुको देखभेट छैन । त्यस्तै विभिन्न समस्याले ग्रस्त महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरमा छ जनमुखी आधारभूत विद्यालय । जुन विद्यालयको हालत देखेर […]

ताजा अपडेट

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

२०८० कार्तिक २६, आईतवार १३:४९ गते
कबिलासिमा जनमत पार्टीको बृहत कार्यक्रम सम्पन्न

कबिलासिमा जनमत पार्टीको बृहत कार्यक्रम सम्पन्न

२०८० कार्तिक २०, सोमबार २१:०३ गते