एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

काठमाडौं, साउन ३२ ।  एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएललिग’प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएलसिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको […]

३८ औँ बार्षिकोत्सवको पूर्व संध्यामा बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रको विद्युतीय सवारि ¥याली

३८ औँ बार्षिकोत्सवको पूर्व संध्यामा बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रको विद्युतीय सवारि ¥याली

क्षितिज विश्वकर्मा, लालबन्दी । नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको पुर्व संध्यामा लालबन्दी बितरण केन्द्रले बिद्युतिय सवारीको ¥याली निकालेको छ । बिद्युतिय सवारीको प्रयोग गरौँ, वातावरण जोगाऔँ भन्ने नाराका साथ प्राधिकरण लालबन्दीले ¥याली निकालेको हो । बिहिवार बिहान बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रको प्रांगणबाट सुरु भएको ¥याली हरिवन बजारसम्म पुगेको थियो । लालबन्दीमा रहेको बिद्युतिय […]

देशका बिभिन्न भेगमा एनसेलले थप्यो नयाँ ३३८ ओटा बीटीएस टावर

देशका बिभिन्न भेगमा एनसेलले थप्यो नयाँ ३३८ ओटा बीटीएस टावर

सर्लाही । मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा देशभर ३३८ ओटा टावर थपेको छ । आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा एनसेलले नयाँ बीटीएस अर्थात् मोबाइल टावरहरू जडान गरेको हो । यसअन्तर्गत कम्पनीले नेपालका तराई, पहाड र हिमाली भेगका ५५ ठाउँमा टावर थपेको छ । […]

मुक्तेश्वरनाथ मन्दिर धार्मिक करिडोरमा जोडिने : मन्त्री यादव

मुक्तेश्वरनाथ मन्दिर धार्मिक करिडोरमा जोडिने : मन्त्री यादव

बरहथवा, साउन २९ । मधेश प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले मुक्तेश्वरनाथ मन्दिर धार्मिक करिडोरमा जोडिने बताएकी छिन् । साउनको अन्तिम सोमबार सर्लाहीको बरहथवा नगरपालिका–९, मा रहेको मुक्तेश्वर मन्दिरको दर्शन पछि सम्बोधन गर्दै उन्ले यस्तो बताएकी हुन् । ऐतिहासिक धरोहरको रुपमा रहेको यस मुक्तेश्वर मन्दिरलाई धार्मिक करिडोरमा जोडेर पर्यटकिए हिसावले विकास गर्ने […]

संचारकर्मी मैनालीको जन्मदिन : गुरुकुल र आश्रममा सहयोग

संचारकर्मी मैनालीको जन्मदिन : गुरुकुल र आश्रममा सहयोग

लालबन्दी । संचारकर्मी प्रकाश मैनालीले सोमबार गुरुकुल र आश्रममा सहयोग प्रदान गर्दै आफ्नो जन्मदिन मनाएका छन । सर्लाहीको लालबन्दीबाट प्रसारण हुने रेडियो एकताका स्टेशन म्यानेजर तथा अन्य राष्ट्रियस्तरका बिभिन्न मिडियामा आवद्ध मैनालीले जन्मदिनको अवसरमा लालबन्दी ७ स्थित राधाकृष्ण गुरुकुलममा बस्ने बटुकका लागि खाद्यान्न प्रदान गरे । उनले एक महिनालाई पुग्ने चामल तथा दाल सहयोग गरेका […]

स्वास्थ्य चौकीमा परवानीपुरमा निशुल्क आँखा चेक जाँच शिबिर सम्पन्न

स्वास्थ्य चौकीमा परवानीपुरमा निशुल्क आँखा चेक जाँच शिबिर सम्पन्न

परवानीपुर । सर्लाहीको परवानीपुरमा रहेको स्वास्थ्य चौकीमा आईतवार निशुल्क आँखा चेक जाँच शिबिर सम्पन्न भएको छ । लालबन्दी नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा वडा नम्बर १६ मा रहेको स्वास्थ्य चौकीमा निशुल्क आँखा चेकजाँच शिबिर सम्पन्न भएको हो । अहिले बिकराल समस्याका रुपमा रहेको आँखा पाक्ने रोगलाई निर्मुल पार्ने उद्देश्यले संचालित शिबिरमा महिला १८५ […]

लखन्देहि खोलामा भेटिएको टाउको भारतियको भएको पुष्टि

लखन्देहि खोलामा भेटिएको टाउको भारतियको भएको पुष्टि

हरिवन । लखन्देहि खोलामा भेटिएको पुरुषको टाउको भारतियको भएको पुष्टि भएको छ । सर्लाही जिल्लाको हरिवन नगरपालिका ४ स्थित लखन्देहि खोलाको पुलमुनि गिँडिएको अवस्थामा फेला परेको टाउकोको सनाखत एक भारतियले गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी डिएसपी कैलाश राईले जानकारी दिए । प्रहरीले फेला पारेको टाउको बिभिन्न संचारमाध्यमबाट हुलिया जारी गरिएकोमा भारत बिहार जिल्ला […]

क्रिकेटको उपाधि जनज्योति माबिलाई

क्रिकेटको उपाधि जनज्योति माबिलाई

रानिगंज । सर्लाहीको लालबन्दीमा आयोजित क्रिकेट प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । लालबन्दी राईजिङ क्लव लालबन्दी ७ को आयोजनामा यहि २० गतेबाट प्रतियोगीता सुरु भएको थियो । नगर स्कुल स्तरिय क्रिकेट प्रतियोगीता २०८० नाम दिईएको प्रतियोगीताको उपाधि जनज्योती माबिले जितेको छ । लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उपाधि वितरण समारोहमा प्रतियोगीताको दोश्रो टिम […]

लालबन्दी १६ मा अर्को बोरिङ

लालबन्दी १६ मा अर्को बोरिङ

परवानीपुर । लालबन्दी नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाले बिकाश निर्माणका कामलाई यद्धस्तरमा अघि बढाएका छन । आफ्नो वडामा सडक स्तरोन्नती, ढलान र पिचको काम लगभग सिध्याईसकेका वडाध्यक्ष थापाको ध्यान पछिल्ला दिनमा किसानतर्फ गएको देखिएको छ । भोर्लेनीको पुछारमा सिँचाईको लागी बोरिङ गाडेर पानी निस्किएपछि हौसिएका वडाध्यक्ष थापाले वडाको बिच भागमा पर्ने महादेवस्थानबाट […]

एमालेको किसान महासंघले बुझायो नगरप्रमुखलाई ज्ञापन–पत्र

एमालेको किसान महासंघले बुझायो नगरप्रमुखलाई ज्ञापन–पत्र

लालबन्दी । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले शुक्रबार लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीलाई ज्ञापन–पत्र बुझाएको छ । उसले लालबन्दी नगरपालिका किसान प्रति उदासिन देखिएको भन्दै नगर प्रमुखलाई बिभिन्न मागसहितको अनुरोध पत्र बुझाएको हो । ज्ञापन–पत्रमा महासंघले नगरभरिमा धेरै किसानका पशु बस्तुको लम्पि स्किन रोगबाट मृत्यु भईसकेको र धेरै बिरामि अवस्थामा रहेकोले किसानलाई राहतको कार्यक्रम […]

ताजा अपडेट

सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो

२०८० कार्तिक १७, शुक्रबार ०८:३६ गते
चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

२०८० कार्तिक १६, बिहीबार २०:५५ गते
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

२०८० कार्तिक १४, मंगलवार २१:२३ गते
मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते