श्री ईन्द्रावति प्रावि कटहरबोटका प्रअ कार्किको बिदाई

श्री ईन्द्रावति प्रावि कटहरबोटका प्रअ कार्किको बिदाई

परवानीपुर । श्री ईन्द्रावति जनता प्राथमिक विद्यालय कटहरबोटका प्रधानाध्यापक बलराम कार्किको बिहिवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १५ कटहरबोटमा रहेको विद्यालयमा बिगत ९ बर्षदेखि प्रधानाध्यापकको भुमिकामा रहेका कार्किलाई बिहिवार बिदाई गरिएको हो । नगरपालिकाले भन्ने गरेको प्रधानाध्यापक ब्यवस्थापनमार्फत उनको वडाकै अर्को विद्यालयमा सरुवा भएपछि कटहरबोटबाट बिदा गरिएको हो । विद्यालय […]

धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

धनकौल गाउँपालिकामा नयाँ हाकिम पटेल हाजिर

धनकौल । सर्लाहीको धनकौल गाउँपालिकामा नयाँ हामिक आएका छन । गाउँपालिकाले बिहिवार एक कार्यक्रम गर्दै नयाँ हाकिम (प्रमुख प्रशासकिय अधिकृत)लाई स्वागत गरेको हो । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर भएका रंजय पटेललाई गाउँपालिका अध्यक्ष राम आश्रय साहसहित अन्य जनप्रतिनिधि र नगरका कर्मचारीहरुले फुलमाला र अबिर लगाईदिएर स्वागत गरे । रौतहटको राजदेवी नगरपालिका ५ पताही […]

सासापुर स्वास्थ्य चौकीमा क्यान्सर रोग पहिचानसम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सासापुर स्वास्थ्य चौकीमा क्यान्सर रोग पहिचानसम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

हरिवन । सर्लाहीको हरिवन ४ सासापुरमा रहेको सासापुर स्वास्थ्य चौकीमा बुधवार पाठेघरको मुखको क्यान्सर रोग पहिचानसम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा बिभाग, परिवार स्वास्थ्य महाशाखा काठमाण्डौँको प्राबिधिक सहयोगमा स्वास्थ्य तथा सामाजिक बिकाश शाखा हरिवन नगरको आयोजनामा कार्यक्रम गरिएको हो । स्वास्थ्यचौकि ब्यबस्थापन समिति तथा वडा नम्बर ४ का वडा अध्यक्ष […]

सासापुर स्वास्थ्य चौकीमा बिशेषज्ञ डाक्टरको सेवामा बिस्तार

सासापुर स्वास्थ्य चौकीमा बिशेषज्ञ डाक्टरको सेवामा बिस्तार

लालबन्दी । सर्लाहीको हरिवन ४ गणेशचौकमा रहेको सासापुर स्वास्थ्यचौकीमा अब महिला तथा प्रसुति रोगको पनि विशेषज्ञ डाक्टरबाट उपचार हुने भएको छ । बिगत १ बर्षदेखि सासापुर स्वास्थ्य चौकीबाट एक्सरे, भिडियो एक्सरे, ल्याब लगायत सेवा प्रदान हुँदै आएको थियो भने प्रत्येक महिनाको पहिलो शुक्रबार बिभिन्न रोगका बिशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिँदै आईएको थियो । यहि मंगलबारबाट […]

बरहथवाका बिद्यालय बाहिर रहेका ७० प्रतिशत बालिकालाई निशुल्क शिक्षा

बरहथवाका बिद्यालय बाहिर रहेका ७० प्रतिशत बालिकालाई निशुल्क शिक्षा

संतोष यादव/बरहथवा । बालबालीकाको क्षेत्रमा काम गर्दै आएको ‘आसमान नेपाल’ नामक संस्थाले ७० प्रतिशत बालिकालाई शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ । संस्थाले बरहथवामा एक कार्यक्रमको आयोजना गर्दै सो नगरपालीकामा रहेका ३ सय ५५ बालिकामध्य ७० प्रतिशतलाई बिद्यालय शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको हो । बरहथवाको अन्नपुर्ण होटलमा भएको अभिमुखिकरण कार्यक्रममा संस्थाले गुणस्तरिय शिक्षामा सबै […]

सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा

सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट : अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो। होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले […]

लालबन्दीमा विद्यार्थीहरुको सद्भाव ¥याली

लालबन्दीमा विद्यार्थीहरुको सद्भाव ¥याली

लालबन्दी । सर्लाहीको लालबन्दीमा बुधवार बिहान बिद्यार्थीहरुले सद्भाव ¥याली निकालेका छन । लालबन्दी ९ मा रहेको जनज्योती क्याम्पसदेखि बजारमा रहेको प्रहरी बिटसम्म बिद्यार्थीहरुले ¥याली गरेका हुन । सदरमुकाम मलंगवामा बिगत केहि दिनदेखि देखिएको हिन्दु, मुस्लिमबिचको विवादका कारण तनावको स्थिती सिर्जना हुँदा त्यहाँको जनजीवन प्रभावित बनेको थियो । सोहि बिषयलाई लिएर लालबन्दीमा संयुक्त विद्यार्थी संगठन सम्बद्ध […]

भारतमा हुने प्रतियोगीताका लागी लालबन्दीबाट करातेका ३ खेलाडीको बिदाई

भारतमा हुने प्रतियोगीताका लागी लालबन्दीबाट करातेका ३ खेलाडीको बिदाई

लालबन्दी । नेपाल क्युकोशिन कान कराते संघबाट नेपालको प्रतिनिधित्व गर्दै लालबन्दीबाट ३ खेलाडी प्रतियोगीताका लागी भारत गएका छन । भारतको कलकत्तास्थित रसबिहारीमा यहि सेप्टेम्बर २९ र ३० तारिखमा हुने प्रतियोगीतामा भाग लिन जाने खेलाडीलाई मंगलबार दिउँसो बिदा गरिएको हो । सर्लाहीको लालबन्दी ७ स्थित युनाईटेड होटलमा एक औपचारीक कार्यक्रमका बिच ३ जना खेलाडीलाई बिदाई गरिएको […]

संबिधानसभा सदस्य नरेन्द्र साहले दिए बागमति नगरपालिकालाई ग्रास ट्रिमर

संबिधानसभा सदस्य नरेन्द्र साहले दिए बागमति नगरपालिकालाई ग्रास ट्रिमर

बागमति । सर्लाहीको बागमति नगरपालिकालाई २ थान झार काट्ने मेसिन (ग्रास ट्रिमर) प्राप्त भएको छ । संबिधानसभा सदस्य एवं जिल्लाका लोकप्रिय समाजसेवी नरेन्द्र साहले नगरपालिकालाई २ थान ग्रास ट्रिमर प्रदान गर्नुभएको हो । उहाँले १५ थान ट्रिमर बाँड्ने योजना अन्तर्गत बागमति, हरिवन र बरहथवालाई २/२ थान वितरण गरिएको बताउनुभयो । शुक्रबार बिहान बागमति नगरपालिका कार्यालय […]

विश्व शान्ति दिवसको अवशरमा लालबन्दीमा बृहत कार्यक्रम सम्पन्न

विश्व शान्ति दिवसको अवशरमा लालबन्दीमा बृहत कार्यक्रम सम्पन्न

लालबन्दी । विश्व शान्ति दिवसका अवसरमा सर्लाहीको लालबन्दीमा बिहिवार बृहत कार्यक्रम सम्पन्न भएको छ । आत्मज्ञान प्रचार संघ लालबन्दी केन्द्रको आयोजनामा बृहत शान्ति ¥याली, दिप प्रज्वलन एवं भिडियो प्रदर्शनी कार्यक्रम भएको हो । विश्व शान्ति बक्ता प्रेम रावतको ‘शान्ति सम्भव छ, शान्ति हामि भित्रै छ’ भन्ने मुल मन्त्रमा आधारित रहेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक मदन […]

ताजा अपडेट

कोपा अमेरिका-२०२४ को ‘ड्र’ सार्वजनिक

कोपा अमेरिका-२०२४ को ‘ड्र’ सार्वजनिक

२०८० मंसिर २२, शुक्रबार ११:४४ गते
चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

२०८० मंसिर २२, शुक्रबार ११:४० गते
पढ्ने बानीले मान्छेमा कसरी परिवर्तन ल्याउँछ ?

पढ्ने बानीले मान्छेमा कसरी परिवर्तन ल्याउँछ ?

२०८० मंसिर २०, बुधबार २२:१३ गते
केपी ओली कप टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई

केपी ओली कप टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई

२०८० मंसिर १५, शुक्रबार २१:१५ गते