चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ। अझ दीर्घरोगी त झन् बढी खतरामा रहन्छन्। त्यस कारण चाडपर्वको बेला खानपिनमा विशेष ध्यान दिन जरुरी छ। चाडबाडमा मासुका परिकार र चिल्लो खाना ठिक्क खाने र सँगसँगै तरकारी, फलफूल  सलाद, दाल सबै मिलाएर खायो भने स्वस्थ्यमा धेरै लाभ हुन्छ। चिल्लो खानाका कारण शरीरमा धेरै […]

आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

सर्लाही । आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् आज महासप्तमी। बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ। महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ। यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य […]

हरिपुर नगरपालिकामा नयाँ हाकिमको रुपमा कमल बहादुर कार्कि हाजिर

हरिपुर नगरपालिकामा नयाँ हाकिमको रुपमा कमल बहादुर कार्कि हाजिर

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकामा नयाँ हाकिमको रुपमा कमल बहादुर कार्कि आउनुभएको छ । नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्कि हाजिर हुनु भएको हो । लालबन्दी घर भएका कार्कि यसअधि जिल्ला समन्वय समिति सर्लाहीमा कार्यरत हुनुहुन्थ्यो । हरिपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिबाकर भुजेलको जिल्ला समन्वय समिती काभ्रेमा सरुवा भएपछि मंगलबार जिल्ला समन्वय समिती सर्लाहीबाट […]

NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड नयाँ भवनमा सरेको छ । लालबन्दी ७ स्थित बजारमा मरिन जाने चोकमा दोश्रो तल्लामा रहेको बैंक वडा नम्बर ६ को प्रभु बैंकसँगैको नयाँ भवनमा बडादशैंको पहिलो दिन जमरा राख्ने दिनको शुभ साईत पारेर सरेको हो । बजारमा रहेको भवनसँगको सम्झौता सकिन लागेको र ठुलो ठाउँको […]

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

सर्लाही | शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला […]

बडादसैँ सुरु, आज घटस्थापना

बडादसैँ सुरु, आज घटस्थापना

सर्लाही | आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि […]

लालबन्दी नगर अनुगमन समितिद्वारा स्वास्थ्य संस्थाको अनुगमन, संचालकहरुको भागाभाग, पाँच निजी स्वास्थ्य संस्थामा सिल

लालबन्दी नगर अनुगमन समितिद्वारा स्वास्थ्य संस्थाको अनुगमन, संचालकहरुको भागाभाग, पाँच निजी स्वास्थ्य संस्थामा सिल

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा सञ्चालित पाँच वटा नीजि स्वास्थ्य संस्थाहरुलाई लालबन्दी नगरपालिकाको अनुगमन समितिले सिल गरेको छ । लालबन्दी नगरपालिकाकी नगर उपप्रमुख कल्पना माया पाख्रिङको नेतृत्वमा पुगेको नगर अनुगमन समितिले लालबन्दी नगरपालिका १ स्थित नवलपुरका नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन  गर्दा कुनै पनि कागजात नरहेका उक्त स्वास्थ्य संस्थाहरुलाई सिल गरेको हो । […]

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु  (नामावलीसहित)

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु  (नामावलीसहित)

हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपालीमध्ये १० जनाको मृत्यु भएको हो। आक्रमणमा परेका एक नेपाली सम्पर्कविहीन रहेका छन् भने ४ जना नेपाली सुरक्षित स्थानमा रहेका छन्। आक्रमणमा सिकिस्त २ जनाको उपचार भइरहेको […]

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा हुने वडाध्यक्ष कपको तयारी तिब्र पारिएको छ । हरेब बर्ष हुँदै आएको वडा कप यसपाली वडा नम्बर ८ ले आयोजना गर्दै छ । वडा नम्बर ८ मा रहेको ८ स्टार युवा क्लव सह–आयोजक रहेको प्रतियोगीताको मैदानतर्फको तयारी अन्तिम चरणमा रहेको क्लवका अध्यक्ष पेम्बा घलानले जानकारी दिनुभयो । यसपालिको प्रतियोगीताका […]

युट्युब हेरेरै सिकेको फुल खेति आम्दानीको श्रोत बन्दै

युट्युब हेरेरै सिकेको फुल खेति आम्दानीको श्रोत बन्दै

क्षितिज विश्वकर्मा, लालबन्दी । पुर्व पश्चिम राजमार्गबाट दक्षिण, डुमडुमे मन्दिरबाट तलतिर पस्ने शाखा बाटोको अलिकति भित्र एउटा एकतले सानो घर छ । जहाँ फुलैफल, गमलै गमलाले ढाकेको देखिन्छ । झट्ट हेर्दा लाग्छ त्यो घर नभएर कुनै फुलको बगैँचा हो । सर्लाहीको लालबन्दी ७ कि पबिता लामा प्रायः सँधै घरको छत, आँगन र अगाडिको भाडाको जग्गामा […]

ताजा अपडेट

हरिपुर्वामा हतियार देखाएर सहकारीको रमक लुटपाट

हरिपुर्वामा हतियार देखाएर सहकारीको रमक लुटपाट

२०८० मंसिर २८, बिहीबार १८:१४ गते
लालबन्दीमा हिमालयन लाइफद्वारा न्यानो कपडा वितरण

लालबन्दीमा हिमालयन लाइफद्वारा न्यानो कपडा वितरण

२०८० मंसिर २२, शुक्रबार २०:२८ गते
अलमलमा दलित आन्दोलन

अलमलमा दलित आन्दोलन

२०८० मंसिर २२, शुक्रबार ११:५२ गते