स्वर्गिय पत्रकार यादवको स्मृतिमा प्रेस सेन्टर नेपालद्वारा मानव सेवाश्रममा मिष्ठान्न भोजन

स्वर्गिय पत्रकार यादवको स्मृतिमा प्रेस सेन्टर नेपालद्वारा मानव सेवाश्रममा मिष्ठान्न भोजन

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत रहेको मानव सेवाश्रममा बिहिवार बिहान प्रेस सेन्टर नेपाल सर्लाहीले एक कार्यक्रमका बिच एक छाक मिष्ठान्न भोजन सेवा गरेको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीका सदस्य स्वर्गिय अभिषेक कुमार यादवको १३ औँ दिनको पुण्य तिथि पारेर प्रेस सेन्टर नेपालले मानव सेवा आश्रममा श्रद्धाञ्जली कार्यक्रम गर्दै […]

आज संविधान दिवस

आज संविधान दिवस

सर्लाही । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए […]

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

मलंगवा । सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले बिभिन्न कार्यक्रम गर्दै बाल दिवस मनाएको छ । क्लबको आयोजनामा ’बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ५९ औँ राष्ट्रिय बाल दिवस अवसरमा भव्य रूपमा कार्यक्रम गर्दै मनाईएको हो । दिवसका अवसरमा श्री जनता मावि का ४०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा लागू औषध सम्बन्धी […]

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

मलंगवा । राष्ट्रिय बाल दिवशको अवशरमा टि१० क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ । राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत रहेर प्रतियोगीताको आयोजना गरिएको संस्थाका अरबिन्दप्रसाद कुशवाहले जानकारी दिनुभयो । जिल्लाको गोडैता र बलरा नगरपालिकाका सिएनएन बाल क्लवलाई प्रतियोगीतामा सहभागी गराईएको थियो । बलरा नगरपालिका वडा नम्बर ७ र ८ का वडाध्यक्षसहित स्थानिय […]

अनेरास्ववियु मधेश प्रदेश कमिटिको अध्यमा ‘शिवहरी’ चयन

अनेरास्ववियु मधेश प्रदेश कमिटिको अध्यमा ‘शिवहरी’ चयन

लालबन्दी । नेकपा एमाले निकट भातृसंगठन अखि नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को मधेश प्रदेश अध्यक्षमा सर्लाही रानिगंज घर भएका कुल प्रसाद गौतम (शिवहरी) चयन भएका छन । शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न दोश्रो अधिवेशनबाट शिवहरीको अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति चयन गरिएको हो । समितीको उपाध्यक्षत्रयमा भैयाराम सहनी, जितेन्द्र यादव र भक्ति अग्रवाल छन । त्यसैगरि […]

लेटरहेड र छाप किर्ते गर्नेलाई कारवाही गर्न प्रेस सेन्टर सर्लाहीको माग

लेटरहेड र छाप किर्ते गर्नेलाई कारवाही गर्न प्रेस सेन्टर सर्लाहीको माग

लालबन्दी । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीले संगठनको लेटरहेड र छाप किर्ते गर्नेलाई कार्वाही गर्न माग गरेको छ । शुक्रवार संगठनले आफ्नो लेटरहेड र छाप दुरुपयोग गरी भ्रम सृजना गरेको भन्दै गम्भिर आपत्ति जनाउँदै सो कार्यमा संलग्नहरुलाई हदैसम्मको कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई आग्रह गरेको हो । संगठनका अध्यक्ष सिंग बहादुर थापा […]

असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा

असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी  शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो । महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले पटक […]

पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध संघर्ष अघि बढाउने महासंघको निर्णय

पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध संघर्ष अघि बढाउने महासंघको निर्णय

काठमाडौं : नेपाल पत्रकार महासंघले पारिश्रमिक नदिने सञ्चारगृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ । शुक्रबार अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले दशैँअगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित श्रमजीवी पत्रकार ऐनले तोकेका सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न आग्रह गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका […]

अनेरास्ववियु मधेश प्रदेश कमिटि अध्यक्षमा ‘शिवहरी’को दाबि

अनेरास्ववियु मधेश प्रदेश कमिटि अध्यक्षमा ‘शिवहरी’को दाबि

लालबन्दी । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को शनिवार बर्दिवासमा हुने प्रदेश अधिवेशनमा आफु प्रदेश अध्यक्षको दाबेदार रहेको कुल प्रसाद गौतम (शिवहरी) ले बताएका छन । महोत्तरीको बर्दिवासस्थित दिपक पार्टी प्यालेसमा अनेरास्ववियुको प्रदेश अधिवेशन हुँदै छ । २०६५ सालबाट बिद्यार्थी राजनितिमा होमिएका शिवहरी ०६६ सालमै क्याम्पस कमिटि अध्यक्ष बनेका […]

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

महोत्तरी | महोत्तरीको बर्दिवासमा ११ जिल्लाको साहित्यिक सम्मेलन हुने भएको छ । मोतिराम भट्टको १५८औं जन्मजयन्तिको अवसरमा गौरिशंकर मिथिला वाङमय प्रतिष्ठान घोषणासभा गर्ने उदेश्यले ११ जिल्लाका साहित्यकार सहभागी भएर सम्मेलन हुने भएको हो । ३० वैसाखमा बर्दिवासको गौतम होटलमा हुने उक्त घोषणासभामा घोषणापत्र समेत सार्वजनिक गर्ने तयारी गरिएको छ । पहाड र मधेशको साहित्यलाई जोड्ने […]

ताजा अपडेट

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

२०८० मंसिर १५, शुक्रबार २१:०२ गते