तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेलिंदै

तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेलिंदै

सर्लाही । तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेल्न पनि सुरु हुँदैछ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा […]

महाकवी देवकोटाको ११५औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाईंदै

महाकवी देवकोटाको ११५औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाईंदै

सर्लाही । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको […]

झिलिमिलीको पर्व तिहार

झिलिमिलीको पर्व तिहार

सर्लाही । दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त चाड तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड । हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । आज लक्ष्मी पूजाको दिन झिलीमिली बत्तिले घरहरु दुलही झैं चिटिक्क सिंगारिएका छन् । सडकसँगै घर एवं व्यावसायिक घराना समेत झिलिमिली पारिएका छन् । तिहारमा दियो, […]

नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा एक जना […]

मधेशका मुख्यमन्त्री यादवले दीपावलीको शुभकामना दिँदै संघसँग अधिकार लिन मागे सहयोग

मधेशका मुख्यमन्त्री यादवले दीपावलीको शुभकामना दिँदै संघसँग अधिकार लिन मागे सहयोग

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीलाई दीपावलीको शुभकामना दिँदै केन्द्रसँग अधिकार लिन सहयोग मागेका छन् । मुख्यमन्त्री यादवले आज बिहान जारी गरेको शुभकामना सन्देशमार्फत संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा रहेको गुनासो गरे । उनले भने ‘एउटा प्रहरीसमेत चलाउने अधिकार प्रदेश सरकारलाई छैन । मधेश सरकारलाई तपाईँको सहयोगको खाँचो छ ।’ प्रकृतिले पनि […]

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

कुकुरतिहार र लक्ष्मीपूजा आज एकै दिन मनाइँदै

सर्लाही । तिहारको दोस्रो दिन आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ। त्यसपछि औँसी तिथि लाग्छ। सोमबार औँसी तिथि २० घडी २४ पला अर्थात् दिउँसो २ बजेर ४१ मिनेटसम्म रहेको समितिबाट सिफारिसप्राप्त पात्रोमा […]

सगुन शिक्षा आवासीय विद्यालयमा ‘फेन्सी तथा सांस्कृतिक पोशाक पहिरन २०८०’ सम्पन्न 

सगुन शिक्षा आवासीय विद्यालयमा ‘फेन्सी तथा सांस्कृतिक पोशाक पहिरन २०८०’ सम्पन्न 

हरिवन । सर्लाहीको हरिवनमा रहेको सगुन शिक्षा आवासीय विद्यालयले शुक्रबार ‘फेन्सी तथा सांस्कृतिक पोशाक पहिरन २०८०’ कार्यक्रम गरेको छ । कला, संस्कृति र पहिरनको संरक्षण गर्ने उद्देश्यले हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकी, उपप्रमुख हरिमाया घलान लगाएतको आतिथ्यमा कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । सगुन शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा विद्यालयको बार्षिक […]

१५ लाख ३५ हजारबराबरको पटका सर्लाही प्रहरीद्वारा नष्ट

१५ लाख ३५ हजारबराबरको पटका सर्लाही प्रहरीद्वारा नष्ट

मलंगवा । सर्लाही प्रहरीले ठूलो परिमाणमा बरामद भएको अवैध विस्फोटक पदार्थ ९पटका० नष्ट गरेको छ। बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरीले पटका नष्ट गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाही परिसरमा सरोकारवाला निकायको उपस्थितिमा खाल्डोमा पुरेर विस्फोटक पदार्थ नष्ट गरेको थियो। जिल्ला प्रहरीका एसपी प्रवीण धितालका अनुसार प्रहरीले मलंगवा नगरपालिका–८ बाट उक्त पटका बरामद गरेको थियो। […]

मधेस प्रदेशमै पहिलो पटक सर्लाहीको ईश्वरपुर नगरपालिकाबाट लालपुर्जा वितरण सुरु

मधेस प्रदेशमै पहिलो पटक सर्लाहीको ईश्वरपुर नगरपालिकाबाट लालपुर्जा वितरण सुरु

क्षितिज विश्वकर्मा, लालबन्दी । ईश्वरपुर १ शंकरगन्जकि सुकमरिया देवि मुसहरले जीवनमा पहिलोपटक जग्गाधनी पुर्जा अर्थात लालपुर्जा प्राप्त गर्नुभयो । राष्ट्रिय भुमि आयोगले ऐतिहासिक रुपमा मधेस प्रदेशमै पहिलोपटक सर्लाहीको ईश्वरपुर नगरपालिका र नगरपालिकाको वडा नम्बर १ बाट जग्गाधनी पुर्जा वितरण कार्य सुभारम्भ गरेपछि उहाँले पहिलोपटक लालपुर्जा प्राप्त गर्नुभएको हो । राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काको […]

बागमतीमा भएको रक्तदान कार्यक्रममा २६ जनाले गरे रगतदान

बागमतीमा भएको रक्तदान कार्यक्रममा २६ जनाले गरे रगतदान

लालबन्दी । जाजरकोट भुकम्पका घाइते तथा विभिन्न रोगका बिरामीका लागि आवश्यक रगत सहायता गर्ने उद्देश्यले सर्लाहीको बागमतीमा रक्तदान कार्यक्रम गरिएको छ । बागमती नगरपालिका ११ स्थित पशुपति मन्दिर परिसरमा बुधबार बिहान साँढे सात बजेबाट कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सर्लाहीसँगको सहकार्यमा कांग्रेस निकट नेपाल तरुण दलको आयोजनामा सम्पन्न कार्यक्रममा २६ जनाले […]

ट्रेन्डिङ

ताजा अपडेट