समृद्धिको १६ औँ वार्षिक साधारणसभामा सम्पन्न, सेयर सदस्यलाई १३ प्रतिशत बोनस

समृद्धिको १६ औँ वार्षिक साधारणसभामा सम्पन्न, सेयर सदस्यलाई १३ प्रतिशत बोनस

हरिवन । सर्लाहीको हरिवनमा रहेको समृद्धि वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको कारोबारबाट सेयर सदस्यलाई १३ प्रतिशत बोनस वितरण गरेको छ। समृद्धिको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभामा अध्यक्ष अर्जुन पन्तले आर्थिक मन्दिको अवस्थामा पनि संस्थाको आर्थिक कारोबार राम्रो रहेको बताए। उनले सेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँडबाट सेयर सदस्यलाई […]

आमाको खुट्टा मुनि स्वर्ग रहेको मौलाना मशहूदकाे भनाइ

आमाको खुट्टा मुनि स्वर्ग रहेको मौलाना मशहूदकाे भनाइ

कृष्णनगर, मंसिर ९ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक उद्घाटन गरिएको छ । लैंगिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐकेबद्धता राष्ट्रीय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल, पि.आर.सि नेपाल, साना हात, आशिष सामाजिक सेवा नेपाल, नेपाल प्रहरी, […]

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

सर्लाही । लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ । नेपालमा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, […]

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व सम्बन्धि कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व सम्बन्धि कार्यक्रम सम्पन्न

प्रदीप कुमार दास, रौतहट । रौतहटकाे चन्द्रपुरमा अवस्थित होटल तराई इनमा बाल कल्याणका लागि अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व बारे एक दिवसीय तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र निरन नेपालको आयोजनामा बालबालिकाहरुको सहभागितामा भव्यताका साथ एकदिवसीय तालिम सम्पन्न भएको आयोजकले जनाएको छ । तालिममा कार्यक्रमको उद्देश्यबारे छलफल र […]

स्वास्थ्य सेवा क्षेत्रमा हरिवन नगरपालिका मधेश प्रदेशमै पहिलो

स्वास्थ्य सेवा क्षेत्रमा हरिवन नगरपालिका मधेश प्रदेशमै पहिलो

हरिवन । स्वास्थ्य सेवा क्षेत्रमा मधेश प्रदेशमै पहिलो भएपछि हरिवन नगरपालिकाले स्वास्थ्य कर्मिहरुलाई सम्मान गरेको छ । शुक्रबार हरिवन नगरपालिकाको सभाहलमा बधाई तथा सम्मान कार्यक्रम गरिएको हो । आर्थिक वर्ष ०७९र८० मा विभिन्न सुचकहरु पूरा गरि स्वास्थ्य क्षेत्रमा हरिवन नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान ल्याएको भन्दै हरिवन नगरपालिकाले स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । नगर प्रमुख […]

निजी जमिनमा जंगली बँदेल विना अनुमति मार्न पाइने

निजी जमिनमा जंगली बँदेल विना अनुमति मार्न पाइने

सर्लाही । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले […]

चार महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात

चार महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात

सर्लाही । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारत निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आम्दानी गरेको छ । ​ विद्युत निर्यात […]

हरिवनमा ‘विङ्गर’ले ठक्कर दिँदा महिलाको मृत्यु

हरिवनमा ‘विङ्गर’ले ठक्कर दिँदा महिलाको मृत्यु

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा ‘विङ्गर’ले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । सोमबार बिहान ७ बजेतिर लालबन्दीबाट यात्रु लिन नयाँ रोडतर्फ गइरहेको मधेश प्रदेश–०३–००१ ज ०३४२ नम्बरको विङ्गरले नोचास्थित छठ घाटमा पूजा गरेर घर फर्किँदै गरेकी स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेललाई ठक्कर दिएको हो । गम्भीर घाइते भएकी पोखरेलको उपचारका […]

अप्सरा आचार्य फाउण्डेसनद्वारा क्रिकेटका अलराउण्डर गुल्सन झालाई नगदसहित सम्मान 

अप्सरा आचार्य फाउण्डेसनद्वारा क्रिकेटका अलराउण्डर गुल्सन झालाई नगदसहित सम्मान 

लालबन्दी । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई मंगलबार नगदसहित सम्मान गरिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वर्गिय आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गर्नुभएको अप्सरा आचार्य फाउण्डेसनको तर्फबाट ५१ हजार १५१ रुपैयाँसहित झालाई सम्मान गर्नुभएको हो । ईश्वरपुर नगरपालिका २ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको समापनको […]

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

सर्लाही । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार […]

ताजा अपडेट

सर्लाहीका ३ पालिकामा एकै दिन ३ हाकिम हाजिर

सर्लाहीका ३ पालिकामा एकै दिन ३ हाकिम हाजिर

२०८० पुष ११, बुधबार २३:३५ गते
आरति वेब सिरिजको ‘बैसँको प्यास’ सार्वजनिक

आरति वेब सिरिजको ‘बैसँको प्यास’ सार्वजनिक

२०८० पुष १०, मंगलवार १९:५६ गते