बागमतीमा भएको रक्तदान कार्यक्रममा २६ जनाले गरे रगतदान

लालबन्दी । जाजरकोट भुकम्पका घाइते तथा विभिन्न रोगका बिरामीका लागि आवश्यक रगत सहायता गर्ने उद्देश्यले सर्लाहीको बागमतीमा रक्तदान कार्यक्रम गरिएको छ ।

बागमती नगरपालिका ११ स्थित पशुपति मन्दिर परिसरमा बुधबार बिहान साँढे सात बजेबाट कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सर्लाहीसँगको सहकार्यमा कांग्रेस निकट नेपाल तरुण दलको आयोजनामा सम्पन्न कार्यक्रममा २६ जनाले रगतदान गरेका छन ।

बागमती नगरपालिकाका नगरप्रमुख भरत कुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १९ जना पुरुष र ७ जना महिला गरि २६ जनाले रगतदान गरेका कार्यक्रमका अध्यक्ष एवं तरुण दल वडा कार्यसमिति बागमती ११ का अध्यक्ष प्रकाश केसिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते