सूर्य राई दनुवारको नयाँ गीत ‘हराउँछु म तिम्रो कल्पनामा’ सार्वजनिक

सूर्य राई दनुवारको नयाँ गीत ‘हराउँछु म तिम्रो कल्पनामा’ सार्वजनिक

सर्लाही । बहुभाषि गायक तथा सङ्गीतकार सूर्य राई दनुवारको नयाँ गीत ‘हराउँछु म तिम्रो कल्पनामा’ सार्वजनिक भएको छ । संगीता घिसिङको शब्द र मनोज साङसोङ राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दिनेश सिंह ठकुरीको निर्देशन रहेको भिडियोमा विजय केसी र जागृती शाही ठकुरीको अभिनय रहेको छ । सरोज शाहीको छायाङ्कन रहेको उक्त […]

कबिलासिमा जनमत पार्टीको बृहत कार्यक्रम सम्पन्न

कबिलासिमा जनमत पार्टीको बृहत कार्यक्रम सम्पन्न

कबिलासि | जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा।सिके राउतले मधेशी जनताको अधिकार स्थापित गराउने लडाईँ अझै नसकिएको बताउनुभएको छ । आफूहरुसँग पर्याप्त बहुमत नभएको कारण मधेश प्रदेशमा आफूहरुले राम्रो काम गर्न खोजेपनि गर्न नदिएको बताउनुभयो । सोमबार सर्लाहीको कविलासीमा सो पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथी भई सर्लाही […]

करिव १७ लाख बराबरको भन्सार छलिका समान सर्लाही प्रहरीको नियन्त्रणमा

करिव १७ लाख बराबरको भन्सार छलिका समान सर्लाही प्रहरीको नियन्त्रणमा

मलंगवा । सर्लाही प्रहरीले ठुलो परिमाणमा भन्सार छलिका समान बरामद गरेर सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले दुई वटा सवारी साधनसहित १६ लाख बढीको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरी कर्माचारीहरुले जिल्लाका विभिन्न स्थानबाट दुई वटा सवारी साधनहरु सहित अन्दाजी मुल्य […]

मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाद्वारा सिडियो धमलालाई स्वागत

मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाद्वारा सिडियो धमलालाई स्वागत

लालबन्दी । मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाले आईतबार सिडियोलाई स्वागत तथा सम्मान गरेको छ । सदरमुकाम मलंगवास्थित प्रमुख जिल्ला अधिकारी (सिडियो)को कार्यकक्षमै पुगेर जिल्लामा नयाँ आउनुभएका सिडियो कोमलप्रसाद धमलालाई स्वागत गरिएको मेचीमहाकाली बुहारी संयुक्त आवाज सर्लाही शाखाले जनाएको छ । शाखाकी सर्लाही जिल्ला अध्यक्ष सानु पाख्रिनको नेतृत्वमा पुगेको टोलीले सिडियो धमलालाई जिल्लामा स्वागत एवं […]

लालबन्दी नगरपालिकाद्वारा अपाङ्गता परिचय पत्र वितरण सुरु

लालबन्दी नगरपालिकाद्वारा अपाङ्गता परिचय पत्र वितरण सुरु

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरणका लागी शिविर सुरु गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागी तथा स्थानिय सरकारको प्रत्याभुती गराउनका लागी वडा स्तरमै अपाङ्गता परिचय पत्र वितरण कार्य सुरु गरेको जनाएको छ । आईतबारबाट सुरु भएको शिबिर नगरपालिकाको १७ वटै वडामा आगामि मंसिर २२ गतेसम्म चल्ने छ । पहिलो […]

डोटीमा जीप दुर्घटना, चार जनाको ज्यान गयो

डोटीमा जीप दुर्घटना, चार जनाको ज्यान गयो

सर्लाही । डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको […]

आईसीसी टी-२० विश्वकप एसिया छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

आईसीसी टी-२० विश्वकप एसिया छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन् । समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी(२० विश्वकपमा छनोट भएको थियो । ओमान पनि छनोट भइसकेको छ । आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ । ओमानले समेत सेमिफाइनलमा बहराईनलाई हराएको थियो । खेल […]

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

बरहथवा : नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हरिपुर नगरपालिका–१, हजार बिगाहको सभा हलमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष विरेन्द्र सिंहको प्रमुख आतिथ्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले कुशवाहा समाजले समाजमा आपसी भाईचरा कायम गर्दै समाजिक सद्भाव […]

भारतमा दुर्घटनामा परी सुर्खेत चौकुनेका एकै परिवारका ५ जनाको मृत्यु

भारतमा दुर्घटनामा परी सुर्खेत चौकुनेका एकै परिवारका ५ जनाको मृत्यु

वीरेन्द्रनगर : भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका ५ जनाको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा पश्चिम चौकुने गाउँपालिका–७, अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता, छोराहरु ५ वर्षीय मिलन, २ वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेका छन् […]

मिर्गौला पिडित वेलिमायाका परिवारद्वारा सहयोगको याचना

मिर्गौला पिडित वेलिमायाका परिवारद्वारा सहयोगको याचना

बागमती : सर्लाहीको बागमती नगरपालिकास्थित धरहरा निवासी एक मिर्गौला पिडित परिवारले सहयोगको याचना गरेका छन् । दुवै मिर्गौला फेल भएर उपचाररत् बागमती नगरपालिका–३ धरहरा निवासी ३८ बर्षिया वेलिमाया बम्जनको आर्थिक अभावमा उपचार रोकिएपछि परिवारले सहयोगको याचना गरेका हुन् । वेलीमाया विगत केही समय यता दुवै मिर्गौमा समस्या देखिएको परिवारले जनाएका छन् । आर्थिक अभावले उनको […]

ताजा अपडेट

शरीरमा पानी कम हुँदा के हुन्छ ?

शरीरमा पानी कम हुँदा के हुन्छ ?

२०८० पुष २, सोमबार १८:४९ गते
बलात्कार प्रयासको आरोपमा शिक्षक पक्राउ

बलात्कार प्रयासको आरोपमा शिक्षक पक्राउ

२०८० पुष २, सोमबार १८:४३ गते