ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

लालबन्दी । सर्लाहीकाे लालबन्दीमा रहेकाे ल्याण्डमार्क ईन्टरप्राईजेजले अखिल नेपाल फुटबल संघ(एन्फा) सर्लाहीलाई फुटबल जर्सी प्रदान गरेकाे छ । ल्याण्डमार्कका सञ्चालक टीका खत्रीसहित व्यवस्थापक सन्ताेष पाैडेेलले संघका उपाध्यक्ष विभुसिंह थापा, महासचिव शिवहरि गाैतम र प्रशिक्षक बेनीबहादुर कटुवाल(श्याम) लाई एक सेट(१८ पिस) जर्सी प्रदान गर्नु भएकाे हाे । खेलकाे विकास एवम् खेलाडीहरुकाे हाैसला बढाउने उदेश्यले ल्याण्डमार्ककाे तर्फबाट […]

वीरगंजमा पत्रकार स्व. नरेश सर्राफकाे पहिलाे स्मृति सभा सम्पन्न

वीरगंजमा पत्रकार स्व. नरेश सर्राफकाे पहिलाे स्मृति सभा सम्पन्न

वीरगंज । क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफको प्रथम स्मृति सभा आज वीरगंजमा सम्पन्न भएको छ । स्वर्गिय सर्राफको पहिलो वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभा सम्पन्न भएको हो । रेडियो वीरगंज परिसरमा भएको स्मृति सभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वर्गिय नरेश […]

जनकपुरमा २३ करोड रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय बन्दै

जनकपुरमा २३ करोड रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय बन्दै

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा करिब २३ करोड रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय बन्ने भएको छ । हालको संघीय प्रहरी कार्यालय परिसरमा सुविधा सम्पन्न मधेश प्रदेश प्रहरी कार्यालय निर्माण हुन लागेको हो । उक्त कार्यालयको शुक्रबार एक समारोहबीच मुख्यमन्त्री सरोज कुमार यादवले शिलान्यास गरेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब […]

बागमती साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न, साँढे २४ लाख मुनाफा

बागमती साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न, साँढे २४ लाख मुनाफा

बागमती । सर्लाहीको बागमतीमा रहेको बागमती सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार बागमती नगरपालिका–४, जिरायतमा संस्थाले एक कार्यक्रमका विच पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेकोे हो । सभाको मधेश प्रदेश सभाका सदस्य जवाहरलाल कुशवाहले उद्घाटन गरेका संस्थाका अध्यक्ष बाशु खड्काले जानकारी दिए । संस्थाले बार्षिक साधारण सभाको अवसरमा उत्कृष्ठ ऋणी, […]

लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न

लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न भएको छ । लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा वडा नम्बर ९ स्थित जनज्योति क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममार्फत सर्जक रामलाल जोशीको ‘बाआमा’ ले लालबन्दी नगर वाङ्मय भाषा साहित्य पुरस्कार प्राप्त गरेको छ भने स्थानीय प्रतिभा पुरस्कार लेखक […]

भक्तिपुर : पेट्रोल भर्दै गर्दा लाईटर बालेपछि चौधरीको घरमा भिषण आगलागी

भक्तिपुर : पेट्रोल भर्दै गर्दा लाईटर बालेपछि चौधरीको घरमा भिषण आगलागी

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको ईश्वरपुर ३ भक्तिपुरका चन्देश्वर चौधरीको पसलसहितको घर आगलागीबाट जलेर नष्ट भएको छ । मंगलबार दिउँसो चौधरीको घर जलेको हो । आगलागीबाट चौधरीको करिव १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ । पसलमा पेट्रोल नाप्ने क्रममा भान्जाले लाईटर बाल्दिएपछि आगलागी भएको बताईएको छ । आगलागीमा परि मानविय […]

स्वर्णिम वाग्ले बने राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति

स्वर्णिम वाग्ले बने राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीमा जारी बैठकले तनहुँबाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो । यस्तै बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ । बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी, सह–कोषाध्यक्ष […]

३ लाख ७५ हजार ६ सय ३ जनालाई एकसाथ सम्बोधन : विश्व रेकर्ड स्थापित

३ लाख ७५ हजार ६ सय ३ जनालाई एकसाथ सम्बोधन :  विश्व रेकर्ड स्थापित

गया, भारत । २६ नोभेम्बर, २०२३ (वि.सं. २०८० मङ्सिर १०) मा प्रेम रावतले ‘जीवनको मूल्य सम्बन्धी बुझाइ– आफूले  आफैँलाई चिन्नु’ भन्ने विषयमा मानिसहरूलाई सम्बोधन गर्नुभयो । यस कार्यक्रममा उहाँले ३ लाख ७५ हजार ६ सय ३ जना दर्शकका साथमा ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’ का लागि एउटा नयाँ विश्व रेकर्ड स्थापित गर्नुभयो । प्रेम […]

देशभरका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

देशभरका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

सर्लाही । गृह मन्त्रालयले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ । एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व […]

मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला

मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला

सर्लाही :  सर्लाहीको सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला परेको छ। मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५–६ महिना जतिको देखिने मृत दुई शिशु फेला परेका हुन्। बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले […]

ताजा अपडेट

हरिवन ‘उत्तरी पाखाका जनता र अनन्त आशा’

हरिवन ‘उत्तरी पाखाका जनता र अनन्त आशा’

२०८० पुष १४, शनिबार २०:४४ गते
लालबन्दीमा रास्वपाको आमसभा सम्पन्न

लालबन्दीमा रास्वपाको आमसभा सम्पन्न

२०८० पुष १४, शनिबार १६:५९ गते
इलाका प्रहरी कार्यालय बरहथवामा डिएसपी थापा आए

इलाका प्रहरी कार्यालय बरहथवामा डिएसपी थापा आए

२०८० पुष १३, शुक्रबार २२:३१ गते
नेपाल–भारत संयुक्त सिमा समन्वय बैठक सम्पन्न

नेपाल–भारत संयुक्त सिमा समन्वय बैठक सम्पन्न

२०८० पुष १३, शुक्रबार २२:२१ गते