लालबन्दीमा हुने कार्यक्रममा रबि लामिछाने नआउने

लालबन्दी । सर्लाहीको लालबन्दीमा हुने कार्यक्रममा रबि लामिछाने नआउने भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) लालबन्दी ७ स्थित डुमडुमे मन्दिर अगाडी राजमार्गसँगै कार्यक्रम गर्दै छ ।

पार्टी सभापति लामिछाने अस्वस्थ भएका कारण लालबन्दीको आमसभामा उपस्थित हुन नसक्ने जानकारी आएको पार्टीका सर्लाही जिल्ला संयोजक कमलेश साहले जानकारी दिए । सभापति लामिछाने बाहेक पार्टीको केन्द्रिय सदस्य रमेश पर्साईं, पार्टी उपसभापति स्वर्णिम वाग्ले, पार्टी नेता एवं प्रतिनिधिसभा सदस्यहरू सोविता गौतम, चन्दा कार्कि र मनिष झाले लालबन्दीको आमसभालाई सम्बोधन गर्ने जिल्ला संयोजक साहले बताए ।

नगरकमिटिको आयोजनामा हुने आमसभामा रास्वपाले ठुलो संख्याका नेता कार्यकर्ता लालबन्दीमा उतार्ने तयारी गरेको थियो । सभापति लामिलानेले भने भिडियो सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

२०८० भाद्र २१, बिहीबार २२:०२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते