सर्लाहीमा करिव १५ बिघा क्षेत्रफलको गाँजा खेति नष्ट

सर्लाहीमा करिव १५ बिघा क्षेत्रफलको गाँजा खेति नष्ट

सर्लाही । हरेक बर्ष झैँ यस बर्षपनि सर्लाही प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्लाको लालबन्दी नगरपालिका १४ नारायणखोलामा आज (शुक्रबार) करिव १५ बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेति प्रहरीले नष्ट गरेको छ । हरेक बर्ष ठुलो संख्यामा प्रहरी पुगेर गाँजा खेति फडानी गर्दै आएको सो क्षेत्रमा सुराकी पाएपछि ठुलो क्षेत्रफलको गाँजा […]

अलमलमा दलित आन्दोलन

अलमलमा दलित आन्दोलन

जब हामीलाई चुप गराइन्छ, तब मात्र हामी हाम्रो आवाजको महत्त्व बुझ्छौं— युसुफजई मलालाले भनेकी थिइन्। करिब एक शताब्दी अगाडिसम्म मात्र पनि नेपाली समाज सती प्रथामय थियो। श्रीमानको मृत्युसँगै जल्नुपर्ने चलन र नियमविरूद्धको सामाजिक जञ्जिरहरूले आतित थियो नेपाली समाज। एक समय थियो कुनै दलितले धार्मिक बचन सुने मात्र पनि कानमा सिसा पगालेर हालिन्थ्यो। हिजो पञ्चायत कालमा […]

कोपा अमेरिका-२०२४ को ‘ड्र’ सार्वजनिक

काठमाडौं । सन् २०२४ को जुनमा हुने कोपा अमेरिका–२०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिकामा आयोजना हुने उक्त प्रतियोगितामा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु सहभागि हुनेछन् । प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ राष्ट्रले सहभागिता जनाउने छन् । उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग […]

चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

सर्लाही । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज मंसिर २२ गते शुक्रवार नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो […]

पढ्ने बानीले मान्छेमा कसरी परिवर्तन ल्याउँछ ?

पढ्ने बानीले मान्छेमा कसरी परिवर्तन ल्याउँछ ?

किताब पढ्ने बानीले मानिसको तनाव कम गर्छ । दिमाग सक्रिय हुन्छ । संवेदनाको स्तर पनि सुधार्छ । साथै, किताबमा भएका सारा सूचना र जानकारी त हुने नै भयो । न्युयोर्कको द न्यु स्कुल फर सोसल रिसर्चका अनुसार, किताब पढ्दा व्यक्तिमा सोचाइ र सिद्धान्त पनि परिवर्तन हुने गर्छ । तर कागज वा किताबको पठनबाट मानिसहरू बसाइँ […]

सर्लाहीमा ३५ जनाभन्दा धेरै विद्यार्थीलाई घारेले चिल्यो, विद्यालय नै बन्द

सर्लाहीमा ३५ जनाभन्दा धेरै विद्यार्थीलाई घारेले चिल्यो, विद्यालय नै बन्द

हरिवन । सर्लाहीमा सोमबार घारे आतंकले विद्यालय नै बन्द गर्नुपरेको छ । हरिवन नगरपालिका २ अत्रौलीमा रहेको रामअवतार माविका ३५ जना भन्दा धेरै विद्यार्थीलाई घारेले चिलेपछि विद्यालय नै बन्द गर्नुपरेको बिद्यालयले जनाएको छ । विद्यालयका शिक्षक वसन्त घिसिङ सँगै बिहान कोचिङ पढ्न भनि गएका विद्यार्थीलाई घारेले चिलेको हो । स्थानिय अमरसिंह वाईबाका अनुसार विद्यालयमा कोचिङका […]

सर्लाहीको चन्द्रनगर गाउँपालिकासहित नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्

सर्लाहीको चन्द्रनगर गाउँपालिकासहित नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्

काठमाडौँ । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये नौ वटाले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस गर्न नसक्ने अधिकांश स्थानीय तह मधेस प्रदेशका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०र०८१ को बजेट पेस नगरेका हुन् । […]

मलंगवामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन

मलंगवामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन

मलंगवा । सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. १० जिल्ला विकास समितिको भवनमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ । आईतबार एक औपचारिक कार्यक्रम बिच मधेस प्रदेशका श्रम तथा यातायात व्यवस्था मन्त्री चन्दन कुमार सिंहले मुल ढोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत […]

केपी ओली कप टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई

केपी ओली कप टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई

सर्लाही । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले हात पारेको छ । पोखरामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मीलाई ११ रनले पछि पार्दै मधेस प्रदेशले उपाधि हात पारेको हो । मधेस प्रदेशले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २४ रन मात्रै बनायो […]

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेशमा आईसीटी फोरम गठन

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेशमा आईसीटी फोरम गठन

बागमति । नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा आईसीटी फोरम गठन गरिएको छ । पार्टीको गतिविधि र पार्टीले लिएको नीतिलाई जनस्तरसम्म पुर्याउनका लागि पार्टीले प्रचार तथा प्रकाशन विभाग र आईसीटी फोरम गठन गर्ने निर्ण अनुसार मधेस प्रदेशमा पनि आईसीटी फोरम गठन गरेको हो । सर्लाहीको बागमती नगरपालिकामा आज भएको भेलाले भूपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय आईसीटी […]

ताजा अपडेट

‘ताम्सालिङ जागरण अभियान’ सर्लाहीबाट सुरु

‘ताम्सालिङ जागरण अभियान’ सर्लाहीबाट सुरु

२०८० पुष १८, बुधबार २३:५३ गते