इलाका प्रहरी कार्यालय बरहथवामा डिएसपी थापा आए

  • जितेन्द्र कुशवाह, बरहथवा ।

सर्लाहीको बरहथवामा रहेको इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापा हाजिर भएका छन ।

त्यहाँ कार्यरत डीएसपी लिलाराज लामिछानेको सुर्खेत सरुवा भएपछि कपिलवस्तुबाट थापा प्रहरी प्रमुखको रुपमा बरहथवामा हाजिर भएका हुन् । शुक्रबार डिएसपी थापाले स्थानिय राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी लगाएतसँग एक अन्तरकृया गरेका छन ।

उनले कार्यक्रममा सहभागीसँग आफ्नो क्षेत्रको समग्र अवस्थाको बारेमा जानकारी लिएका थिए भने आफुले पनि कर्तव्यनिष्ट भएर आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते