नेपाल–भारत संयुक्त सिमा समन्वय बैठक सम्पन्न

मलंगवा । रौतहट सदरमुकाम गौरमा नेपाल भारत संयुक्त सिमा समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकमा नेपालको महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडियो), तिन वटै जिल्लाका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, भन्सार कार्यालय प्रमुखको सहभागीता रहेको थियो । भारतको तर्फबाट सितामाढि जिल्लाका मुख्य जिल्लाधिकारीको नेतृत्वमा पुलिस अधीक्षक, भन्सार प्रमुख तथा एस.एस.बी.का अधिकारीहरुको उपस्थिती रहेको थियो ।

रौतहटका सिडियो हिरालाल रेग्मीको नेतृत्मा भएको छलफलमा खला सिमा नाकाका कारण हुन सक्ने चोरी, तस्कारी नियन्त्रण, सन २०२४ मा भारतको बिहारमा हुने लोकसभा चुनाव, लागु औषध तथा मदिराको ओसार पसार नियन्त्रण, सुचना आदान प्रदान, अवैध मुद्राको कारोबार नियन्त्रण तथा सुरक्षा संवेदनशिलताको बिषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते