सिडियो धमलासहितको टोली सिमा क्षेत्रको अनुगमनमा

सिडियो धमलासहितको टोली सिमा क्षेत्रको अनुगमनमा

क्षितिज विश्वकर्मा/लालबन्दी । सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) सहितको टोलिले बिहिबार जिल्लाका दक्षिणी भेग र सिमानाकाहरुको अनुगमन गरेको छ । सिडियो कोमल प्रसाद धमला नेतुत्वको टोलि मर्मम्मत सम्भार तथा रंगरोगन हुँदै गरेको मधुवन गोठ हुँदै बलरा नगरपालिकाका छन्की शेर्वा नाका सम्मका पिलरहरुको अनुगमनमा पुगेको हो । पिल्लरहरुको अवलोकन गर्दै प्रजिअ धमलाले वि.सं. २०१४ पछि […]

‘ताम्सालिङ जागरण अभियान’को दोस्रो दिन रौतहटमा कार्यक्रम

‘ताम्सालिङ जागरण अभियान’को दोस्रो दिन रौतहटमा कार्यक्रम

राजु तामाङ/चन्द्रपुर । ताम्सालिङ जागरण अभियानको दोस्रो दिन बिहिबार रौतहटको चन्द्रपुरमा कार्यक्रम सम्पन्न भएको छ । ‘ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौं’ भन्ने नारा सहित मधेस प्रदेशका जिल्लाहरुमा बुधवारबाट तामाङ र ताम्सालिङ निर्माण सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । जस अनुसार बिहीबार चन्द्रपुरको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा कार्यक्रम […]

‘ताम्सालिङ जागरण अभियान’ सर्लाहीबाट सुरु

‘ताम्सालिङ जागरण अभियान’ सर्लाहीबाट सुरु

राजु तामाङ, हरिवन । ‘ताम्सालिङ जागरण अभियान’ मधेस प्रदेशको सर्लाही जिल्लाबाट सुरुवात गरिएको छ । बुधबार सर्लाहीको हरिवनमा ‘ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौँ’ भन्ने नारा सहित तामाङ र ताम्सालिङ निर्माण सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल तामाङ घेदुङ सर्लाहीको आयोजना तथा नगर घेदुङ हरिवनको व्यवस्थापनमा ताम्सालिङ जागरण अभियान अन्तर्गत […]

हरिवनको महादेव जनता माविका सेवानिवृत्त दुई शिक्षकको बिदाई

हरिवनको महादेव जनता माविका सेवानिवृत्त दुई शिक्षकको बिदाई

राजु तामाङ/हरिवन । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको महादेव जनता माध्यमिक विद्यालयका दुई शिक्षकले अनिवार्य अवकाश पाएका छन । सो विद्यालयका प्रधानाध्यापक जय शंकर सिंह र अङ्ग्रेजी विषयका शिक्षक सुरेन्द्र कुमार कार्कीलाई सेवानिवृत्त भएपछि मंगलबार एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको हो । शिक्षकद्वय सिंह र कार्किलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न […]

हरिवन ‘उत्तरी पाखाका जनता र अनन्त आशा’

हरिवन ‘उत्तरी पाखाका जनता र अनन्त आशा’

भक्ती रिजाल, हरिवन । सर्लाहीकाे हरिवन नगरपालिका वडा नम्बर–१, कोठीखोलाकी कुन्ती रहपालले घरको करेसामा सोलार मार्फत लिफ्टिङ गरेर ल्याएको पानी पिउन थालेको धेरै भएको छैन । सोभा भन्छिन् ‘केही दिन अगाडि घरको करेसामा धाराको पानी आएपछि खुसीले आँसु झरेको थियो ।’ स्थानीय निर्वाचनताका हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले पानी, बाटो, शिक्षा, स्वास्थ्य र बिजुली बत्तिमा […]

लालबन्दीमा रास्वपाको आमसभा सम्पन्न

लालबन्दीमा रास्वपाको आमसभा सम्पन्न

लालबन्दी । सर्लाहीको लालबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आमसभा सम्पन्न भएको छ । लालबन्दी ७ स्थित पुर्व पश्चिम राजमार्ग, डुमडुमे मन्दिर अगाडी पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरुको उपस्थितीमा आमसभा सम्पन्न भएको हो । पार्टीको लालबन्दी नगर कमिटि अध्यक्ष बालकृष्ण कार्किको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरीबाट उपस्थित नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । पार्टी सभापति रबि […]

लालबन्दीमा हुने कार्यक्रममा रबि लामिछाने नआउने

लालबन्दीमा हुने कार्यक्रममा रबि लामिछाने नआउने

लालबन्दी । सर्लाहीको लालबन्दीमा हुने कार्यक्रममा रबि लामिछाने नआउने भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) लालबन्दी ७ स्थित डुमडुमे मन्दिर अगाडी राजमार्गसँगै कार्यक्रम गर्दै छ । पार्टी सभापति लामिछाने अस्वस्थ भएका कारण लालबन्दीको आमसभामा उपस्थित हुन नसक्ने जानकारी आएको पार्टीका सर्लाही जिल्ला संयोजक कमलेश साहले जानकारी दिए । सभापति लामिछाने बाहेक […]

हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी राष्ट्रिय प्रशारण लाईनको पोल निर्माणमा समस्या सिर्जना भएपछि स्थानियसँग सिडियोले गरे छलफल

हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी राष्ट्रिय प्रशारण लाईनको पोल निर्माणमा समस्या सिर्जना भएपछि स्थानियसँग सिडियोले गरे छलफल

लालबन्दी । शुक्रबार साँझ लालबन्दी नगरपालिकामा जिल्लाका प्रमुख जिल्ला अधिकारी, तिन वटै सुरक्षा निकायका प्रमुख, नापि कार्यालयका प्रमुखसहितको छलफल सम्पन्न भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १२ जियाजोर र हरिवन २ खोरगाउँका बासिन्दाले राखेको १३ बुँदे मागमा नगरप्रमुख बासुदेव अधिकारीसहित स्थानियको बाक्लो उपस्थितीमा छलफल भएको हो । हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी राष्ट्रिय प्रशारण लाईनको […]

८४ पुगेका बृद्धले जन्मदिनमा बृद्धाश्रममा गरे खाद्यान्न सहयोग

८४ पुगेका बृद्धले जन्मदिनमा बृद्धाश्रममा गरे खाद्यान्न सहयोग

प्रेमनाथ पौडेल, लालबन्दी । सर्लाहीको लालबन्दी २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा एक ८४ बर्षका बृद्धले नगदसहित खाद्य सामाग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १ नवलपुर घर भएका बृद्ध हित बहादुर बस्नेतले आश्रममा खाद्यान्न सहयोग गर्नुभएको हो । बस्नेतले आफ्नो जन्मदिनमा छोरा बुहारी, नातीसहित पुगेर बृद्धाश्रममा नगद र चामल, दाल, तेल, नुन, आलु, […]

इलाका प्रहरी कार्यालय बरहथवामा डिएसपी थापा आए

इलाका प्रहरी कार्यालय बरहथवामा डिएसपी थापा आए

जितेन्द्र कुशवाह, बरहथवा । सर्लाहीको बरहथवामा रहेको इलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापा हाजिर भएका छन । त्यहाँ कार्यरत डीएसपी लिलाराज लामिछानेको सुर्खेत सरुवा भएपछि कपिलवस्तुबाट थापा प्रहरी प्रमुखको रुपमा बरहथवामा हाजिर भएका हुन् । शुक्रबार डिएसपी थापाले स्थानिय राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी लगाएतसँग एक अन्तरकृया गरेका […]

ताजा अपडेट

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

२०८० माघ २५, बिहीबार १६:३१ गते