हरिपुरमा छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० सुरु

हरिपुरमा छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० सुरु

लालबन्दी । सर्लाहीको हरिपुरमा माघि महोत्सव सुरु भएको छ । थारु क्ला संस्कृति आयोजना समिती हरिपुर ७ पचगछिया र थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा सोमबारबाट महोत्सव सुरु भएको हो । ४ गत्तेसम्म चल्ने छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० को संविधानसभा सदस्य रामचन्द्र कुशवाहले संविधानसभा सदस्य रञ्जना सरकार, थारु क्ला संस्कृति आयोजना […]

माघे संक्रान्ती नजिकियो, सर्लाहीका किसानलाइ तरुल खन्न भ्याइ नभ्याइ

माघे संक्रान्ती नजिकियो, सर्लाहीका किसानलाइ तरुल खन्न भ्याइ नभ्याइ

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीका किसानलाइ यतिबेला तरुल खन्न भ्याइ नभ्याइ छ । माघे संक्रान्ति नजिकिएसँगै जिल्लाको उत्तर पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरुलाइ तरुल खन्न भ्याइनभ्याइ भएको हो । यहाँका किसानले पुसको पहिलो साताबाटै तरुल खन्न सुरु गर्छन् । बागमती, बरहथवा लगाएतका स्थानका किसानले ठुलो मात्रामा तरुल खेती गर्दै आएका छन । […]

संस्थापक जोन्सको जन्मोत्सवमा लायन्स क्लवद्वारा स्वास्थ्यचौकीलाई अढाई लाख बराबरको औषधि वितरण

संस्थापक जोन्सको जन्मोत्सवमा लायन्स क्लवद्वारा स्वास्थ्यचौकीलाई अढाई लाख बराबरको औषधि वितरण

लालबन्दी । लायन्स क्लव इन्टरनेशनलका जन्मदाता मेल्विन जोन्सको जन्म जयन्तीको अवशरमा क्लवले सर्लाहीमा पनि कार्यक्रम गरेको छ । जोन्सको १४५ औँ जन्म जयन्तिको अवशरमा हरिवन नगरपालिकाको वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीलाई २ लाख पचास हजार बराबरको औषधि प्रदान गरिएको हो । लायन्स क्लव अफ सर्लाहीले जाडो महिनामा वालवालीका र ज्येष्ठ नागरिकलाई देखिने समस्यामा […]

पूर्व राजा ज्ञानेन्द्रले गरे सर्लाहीमा शिव मन्दिरको दर्शन

पूर्व राजा ज्ञानेन्द्रले गरे सर्लाहीमा शिव मन्दिरको दर्शन

लालबन्दी । सर्लाही आएर पुर्व राजा ज्ञानेन्द्र शाहले शिव मन्दिरको दर्शन गरेका छन । बरहथवा नगरपालिका ९ मा रहेको मुर्तिया शिव मन्दिरमा उनले दर्शन गरेका हुन । पुरातात्विक महत्व बोकेको मुर्तिया शिव मन्दिरमा शाह दर्शन गर्नकै लागी आईपुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य राजावादी संगठनहरुले दाबि गरेका छन । काठमाण्डौँबाट सिमरा हुँदै मुर्तिया मन्दिरस्थल […]

सर्लाहीको हरिवनमा दोश्रो कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने

सर्लाहीको हरिवनमा दोश्रो कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने

भक्ति रिजाल, हरिवन । सर्लाहीको हरिवनमा आउँदो माघमा कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ । हरिवन नगरपालिकाले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर सो सम्बन्धि जानकारी गराएको हो । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका साथ आउँदो माघ ५ गते देखि ७ गते सम्म दोश्रो डेरी […]

ईश्वरपुरमा निःशुल्क आँखा उपचार तथा मोतिया विन्दुको अप्रेसन शिविर सुरु

ईश्वरपुरमा निःशुल्क आँखा उपचार तथा मोतिया विन्दुको अप्रेसन शिविर सुरु

लालबन्दी । सर्लाहीको ईश्वरपुरमा शुक्रबारबाट निःशुल्क आँखा जाँच तथा मोतिया विन्दु अप्रेसन शिविर सुरु भएको छ । ईश्वरपुर नगरपालिकासँग समन्वय गरी भरतपुर आँखा अस्पतालले आँखा उपचार केन्द्र, रेडक्रस, आरोग्य संगठनलगायतका संघसंस्थासँग सहयोग लिएर आँखाको शिविर सुरु गरेको हो । शिविर अन्तर्गत पहिलो दिन नगर अस्पतालमा संचालित आँखा उपचार केन्द्रमा भएको आँखा जाँच शिविरमा २५५ जनाको […]

बरहथवामा अहिले साँढे पाँच बजेबाट भोली बिहान ८ बजेसम्म कर्फ्रयू 

बरहथवामा अहिले साँढे पाँच बजेबाट भोली बिहान ८ बजेसम्म कर्फ्रयू 

बरहथवा । सर्लाहीको बरहथवामा कफ्र्यू जारी गरिएको छ । अहिले साँडे ५ बजेबाट भोली बिहान ८ बजेसम्मका लागी कफ्र्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । नगरपालिकाको पूर्वमा सितापुर जाने बाटो ब्रम्हस्थान, पश्चिममा हजारीया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोति चोर्निया पुलको सिमा क्षेत्रमा बाहिर हिँडडुल गर्न, आवत जावत गर्न […]

सर्लाहीको बरहथवाको अवस्था तनावग्रस्त, एकको मृत्यु

सर्लाहीको बरहथवाको अवस्था तनावग्रस्त, एकको मृत्यु

बरहथवा । सर्लाहीको बरहथवामा प्रहरीसँगको मुठभेटको क्रममा एक युवकको ज्यान गएको छ । शुक्रबार दिउँसो उत्तेजित भिडलाई नियन्त्रण गर्नका लागी प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको थियो । त्यहाँका ब्यापारी जयशंकर साहको ज्यान गएपछि प्रहरीले गोली चलाएको आशंका गरिएको छ । उत्तेजित भिडले नगरपालिका कार्यालय तोडफोड गरेको छ भने मेयर कल्पना कटुवाल चढ्ने गाडी […]

प्रिय बचत तथा ऋण सहकारीका संचालकहरु सम्पर्कमा नआएपछि आफुहरु लुटिएको बचतकर्ताको गुनासो

प्रिय बचत तथा ऋण सहकारीका संचालकहरु सम्पर्कमा नआएपछि आफुहरु लुटिएको बचतकर्ताको गुनासो

क्षितिज विश्वकर्मा/लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको एक सहकारीका प्रमुख ब्यक्तिहरु सम्पर्क बिहिन भएपछि बचतकर्ता र बचत संकलन गर्नेहरुले आफुहरु ठगीएको हो कि भन्ने शंका गर्न थालेका छन । वडा नम्बर ७ मा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक र प्रवन्धक सम्पर्क बिहिन भएको बचतकर्ता र बचत संकलकले बताए । सहकारीका अध्यक्ष झगरु […]

हरुवाचरुवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न

हरुवाचरुवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन सम्पन्न

क्षितिज विश्वकर्मा/लालबन्दी । जिल्ला हरुवाचरुवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन बिहिवार सम्पन्न भएको छ । ईश्वरपुर नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्मेलन सम्पन्न भएको मञ्चकी एक्टीभिष्ट नबिना कुमारी माझिले जानकारी दिईन । ‘मुक्त हरुवा चरुवाको न्यायिक पु्नःस्र्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नारासहित हरुवाचरुवा अधिकार मञ्चको दोश्रो जिल्ला […]

ताजा अपडेट

माओवादीको सबै तहको कमिटी अब प्रत्यक्ष निर्वाचनबाट

माओवादीको सबै तहको कमिटी अब प्रत्यक्ष निर्वाचनबाट

२०८० फाल्गुन ४, शुक्रबार ०८:०२ गते
पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

२०८० फाल्गुन ४, शुक्रबार ०७:५४ गते
महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

२०८० फाल्गुन ४, शुक्रबार ०७:५१ गते