बयलवास बजारबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

बयलबास : सर्लाहीमा कटुवा पेस्तोलसहित एक ब्यक्ति पक्राउ परेका छन ।

ईश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा कटुवा पेस्तोल लिएर हिँडिरहेको सुराकि पाएको प्रहरीले वडा नम्बर ५ नरेशखोरका संजित महतोलाई पक्राउ गरेको छ । बुधवार बिहान पौने ११ बजेतिर पैदलै हिँडिरहेका २२ बर्षका संजितको साथबाट प्रहरीले पेस्तोलसहित एमएमकेएफ लेखिएको १ थान गोलीसमेत बरामद गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय केशरगंज बयलवासको प्रहरीले पक्राउ गरेको संजितलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता बिजय श्रेष्ठले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

मधेश प्रदेशसभा सदस्यहरुको शपथ आज

२०७९ पुष १५, शुक्रबार ०९:४१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते