भाषा तथा संस्कृतिकर्मी रिजाल प्रादेशिक ‘प्रतिभा’ पुरस्कारबाट सम्मानित

भाषा तथा संस्कृतिकर्मी रिजाल प्रादेशिक ‘प्रतिभा’ पुरस्कारबाट सम्मानित

लालबन्दी : भाषीक कवि तथा संस्कृतिकर्मी भक्ती रिजाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सम्मान गरेको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘संस्कृति’ विधातर्फ मधेस प्रदेशका लागि प्रादेशिक प्रतिभा पुरस्कार २०८० द्वारा रिजाललाई सम्मान गरेको हो । काठमाडौंको जमलमा रहेको सांस्कृतिक सस्थानमा भएको एक समारोहमा नेपाल […]

लालबन्दीमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइयाे

लालबन्दीमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइयाे

लालबन्दी । लालबन्दीमा शनिबार आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती मनाइएको छ । लालबन्दी नगर वाङ्मय परिषद्को आयोजना र भानु प्रतिष्ठान, नेपाल मधेश प्रदेशको समन्वयमा २११ औँ भानुजयन्ती मधेश प्रदेशस्तरीय रचना वाचन कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा मधेशका विभिन्न पालिकाका ३६ जना कवि तथा गजलकारहरूले आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्दै कविता तथा गजल वाचन […]

मधेश प्रदेश सांसद लुंगेलीद्वारा जनज्योती माबि लालबन्दीमा विज्ञान, प्रविधि तथा कला-संस्कृति प्रदर्शनीको उद्धाटन

मधेश प्रदेश सांसद लुंगेलीद्वारा जनज्योती माबि लालबन्दीमा विज्ञान, प्रविधि तथा कला-संस्कृति प्रदर्शनीको उद्धाटन

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी ९ बस्तिपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयद्वारा आयोजित विज्ञान, प्रविधि तथा कला—संस्कृति प्रदर्शनीको उद्धाटन गरिएको छ । शुक्रवार र शनिवार चल्ने प्रदर्शनीको सर्लाही क्षेत्र नं. १, (ख) की प्रदेश सभा सदस्य वेची लुंगेलीले उद्धाटन गरेकी हुन । सो अवसरमा प्रदेश सभा सदस्य लुंगेली र लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीले […]

हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया – भक्ति रिजाल

हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया – भक्ति रिजाल

शिरमा छिन् बागमती शान प्रकृतिको । छेउमै बस्यो भरत ताल मान धरतिको । डाँडाबाट बेग मारी झ¥यो मैना चरी । पिरतीको भाव बोल्यो गाउँदै चिरिबिरी, यसै ठाउँमा यसै गाउँमा सलबलाउँछ माया । हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया ।। समयको सृजना यो बास दिन्छ धरा । चारैतिर हरियाली बस्ती हरा भरा । धरती खुसी हुन्छिन्, […]

हरिपुरमा छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० सुरु

हरिपुरमा छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० सुरु

लालबन्दी । सर्लाहीको हरिपुरमा माघि महोत्सव सुरु भएको छ । थारु क्ला संस्कृति आयोजना समिती हरिपुर ७ पचगछिया र थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा सोमबारबाट महोत्सव सुरु भएको हो । ४ गत्तेसम्म चल्ने छैठौँ तिला संक्रान्त माघी महोत्सव २०८० को संविधानसभा सदस्य रामचन्द्र कुशवाहले संविधानसभा सदस्य रञ्जना सरकार, थारु क्ला संस्कृति आयोजना […]

लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्दै

लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्दै

लालबन्दी । सर्लाहीकाे लालबन्दीमा रहेकाे लालबन्दी नगर वाङ्‌मय परिषद्ले सिर्जनात्मक लेखन तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। लालबन्दी नगर वाङ्‌मय परिषद्को ऐन, २०७७ बमोजिम स्थापित लालबन्दी नगर वाङ्‌मय परिषद्ले विभिन्‍न राष्ट्रिय तथा स्थानीय स्तरका साहित्यिक कार्यक्रम गर्दै आएको छ । विद्यार्थीको सर्वाङ्‌गीण विकासमा सिर्जनात्मक लेखन तथा प्रशिक्षणले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्‍ने विश्‍वासका साथ यही […]

आरति वेब सिरिजको ‘बैसँको प्यास’ सार्वजनिक

आरति वेब सिरिजको ‘बैसँको प्यास’ सार्वजनिक

लालबन्दी । राेशन दास निर्देशित वेब सिरिज ‘आरती’ को गीत सार्वजनिक गरिएको छ । तराईको कथावस्तुलाइ समेटेर वीरगंजमा खिचिएको गीतमा नुतन र दिपिका दाहाल फिचर्ड छन् । गजल तथा मुक्तककार संसार अधिकारी र रोशन दासको शब्दमा चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेकाे गीतमा अविनास राईले संगीत दिएका छन् । यो सिरिज यहि पुष १६ गतेबाट […]

जनकपुरधाममा आज ‘राम-सीता’को विवाह गरिंदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाममा आज ‘राम-सीता’को विवाह गरिंदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर मनाइँदैछ। श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर विवाह पञ्चमी मनाइँदैछ। त्रेता युगमा आजको दिन सीता र रामको विवाह भएको विश्वास गरिन्छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र राम विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा […]

पढ्ने बानीले मान्छेमा कसरी परिवर्तन ल्याउँछ ?

पढ्ने बानीले मान्छेमा कसरी परिवर्तन ल्याउँछ ?

किताब पढ्ने बानीले मानिसको तनाव कम गर्छ । दिमाग सक्रिय हुन्छ । संवेदनाको स्तर पनि सुधार्छ । साथै, किताबमा भएका सारा सूचना र जानकारी त हुने नै भयो । न्युयोर्कको द न्यु स्कुल फर सोसल रिसर्चका अनुसार, किताब पढ्दा व्यक्तिमा सोचाइ र सिद्धान्त पनि परिवर्तन हुने गर्छ । तर कागज वा किताबको पठनबाट मानिसहरू बसाइँ […]

लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न

लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न भएको छ । लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा वडा नम्बर ९ स्थित जनज्योति क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममार्फत सर्जक रामलाल जोशीको ‘बाआमा’ ले लालबन्दी नगर वाङ्मय भाषा साहित्य पुरस्कार प्राप्त गरेको छ भने स्थानीय प्रतिभा पुरस्कार लेखक […]

ट्रेन्डिङ

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते