बागमतिमा सम्पन्न भलिबल प्रतियोगीताको उपाधि मिलनचोकलाई

बागमतिमा सम्पन्न भलिबल प्रतियोगीताको उपाधि मिलनचोकलाई

सर्लाही । सर्लाहीको बागमतिमा सम्पन्न भएको दोस्रो नगर स्तरिय भलिबल प्रतियोगीताको उपाधि आयोजक मिलनचोक युवा क्लवले जितेको छ । बाराको कोल्वी भलिबल क्लवलाई २५–१६, २७–२५ र २५–१८ को सोझो सेटमा हराउँदै मिलनचोक युवा क्लवले जित हात पारेको हो । विजयी भएको मिलनचोक युवा क्लवले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने […]

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

सर्लाही । एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज शुक्रबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे मलेसियाकाे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । यसअघि नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ […]

सर्लाहीकाे रामपुरमा मधेश प्रदेशस्तरीय फुटबल हुने

सर्लाहीकाे रामपुरमा मधेश प्रदेशस्तरीय फुटबल हुने

लालबन्दी । सर्लाहीकाे इश्वरपुर नगरपालिकामा मधेश प्रदेशस्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुने प्रतियोगिता फागुन ७ देखि सुरु हुनेछ । सर्लाही जिल्ला लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रोजित केसीका अनुसार मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट गरी सबै ८ […]

मलंगवामा ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु

मलंगवामा ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु

शंकर नराल, मंलगवा । सर्लाही सदरमुकाम मलंगवामा शनिबारबाट ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु भएको छ । सर्लाही क्रिकेट संघको आयोजनामा प्रतियोगीता सुरु भएको हो । वडा नम्बर ८ को प्रायोजनमा सुरु भएको खेलको उद्घाटन वडाध्यक्ष मुकेश कुमार जयसवालले गर्नुभएको थियो । शनिबारको पहिलो खेल सगुन शिक्षा आवाशिय विद्यालय हरिवन र मद्मरत्न विद्या […]

कोपा अमेरिका-२०२४ को ‘ड्र’ सार्वजनिक

काठमाडौं । सन् २०२४ को जुनमा हुने कोपा अमेरिका–२०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिकामा आयोजना हुने उक्त प्रतियोगितामा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु सहभागि हुनेछन् । प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ राष्ट्रले सहभागिता जनाउने छन् । उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग […]

केपी ओली कप टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई

केपी ओली कप टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई

सर्लाही । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले हात पारेको छ । पोखरामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मीलाई ११ रनले पछि पार्दै मधेस प्रदेशले उपाधि हात पारेको हो । मधेस प्रदेशले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २४ रन मात्रै बनायो […]

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

लालबन्दी । सर्लाहीकाे लालबन्दीमा रहेकाे ल्याण्डमार्क ईन्टरप्राईजेजले अखिल नेपाल फुटबल संघ(एन्फा) सर्लाहीलाई फुटबल जर्सी प्रदान गरेकाे छ । ल्याण्डमार्कका सञ्चालक टीका खत्रीसहित व्यवस्थापक सन्ताेष पाैडेेलले संघका उपाध्यक्ष विभुसिंह थापा, महासचिव शिवहरि गाैतम र प्रशिक्षक बेनीबहादुर कटुवाल(श्याम) लाई एक सेट(१८ पिस) जर्सी प्रदान गर्नु भएकाे हाे । खेलकाे विकास एवम् खेलाडीहरुकाे हाैसला बढाउने उदेश्यले ल्याण्डमार्ककाे तर्फबाट […]

अप्सरा आचार्य फाउण्डेसनद्वारा क्रिकेटका अलराउण्डर गुल्सन झालाई नगदसहित सम्मान 

अप्सरा आचार्य फाउण्डेसनद्वारा क्रिकेटका अलराउण्डर गुल्सन झालाई नगदसहित सम्मान 

लालबन्दी । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई मंगलबार नगदसहित सम्मान गरिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वर्गिय आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गर्नुभएको अप्सरा आचार्य फाउण्डेसनको तर्फबाट ५१ हजार १५१ रुपैयाँसहित झालाई सम्मान गर्नुभएको हो । ईश्वरपुर नगरपालिका २ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको समापनको […]

आईसीसी टी-२० विश्वकप एसिया छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

आईसीसी टी-२० विश्वकप एसिया छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन् । समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी(२० विश्वकपमा छनोट भएको थियो । ओमान पनि छनोट भइसकेको छ । आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ । ओमानले समेत सेमिफाइनलमा बहराईनलाई हराएको थियो । खेल […]

सामूहिक बलात्कारमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर

सामूहिक बलात्कारमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर

विराटनगर : विराटनगर घर भएका कराँतेका दुई जना प्रशिक्षक सामूहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो। जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि […]

ट्रेन्डिङ

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते