कौडेनाका युवाहरुले गरे टोल सरसफाई

सर्लाहीको कौडेना गाउँपालिकाका युवाहरुले गाउँघर तथा बजार सरसफाई कार्यक्रम गरेका छन । आफ्नो गाउँ ठाउँ आफैले सफा राख्नुपर्छ भन्ने उद्देश्यले आजैबाट हरेक शनिवार सरसफाई गर्ने गरि कार्यक्रम गरिएको धिरोज रायले बताए ।

कार्यक्रममा स्थानिय युवाहरु, म्यादी प्रहरी, नगर प्रहरीको सहभागीता रहेको थियो । समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम संचालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

२०७९ माघ ११, बुधबार ११:५८ गते
दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

२०८० कार्तिक १८, शनिबार २३:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते