ईश्वरपुर नगरपालिकामा पहिलो एफ.एम.खुल्दै

ईश्वरपुर नगरपालिकामा पहिलो एफ.एम.खुल्दै

लालबन्दी । सर्लाहीको पुरानो बजार बयलवासमा एफ.एम.रेडियो सञ्चालनमा आउने भएको छ । निगरानी मिडिया नेटवर्कले ईश्वरपुर नगरपालिकाकै पहिलो रेडियोको रुपमा ‘रेडियो निगरानी १०७ मेगाहर्ज’ सञ्चालनमा ल्याउन लागेको हो । रेडियो सञ्चालनका लागि उक्त मिडियाले शुक्रबार नगरपालिका कार्यालयबाट ईजाजत पत्र समेत प्राप्त गरेको छ । ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले विहिबार रेडियो सञ्चालनको लागि निगरानी […]

विश्वभर फेसबुकमा देखियो समस्या

विश्वभर फेसबुकमा देखियो समस्या

लालबन्दी । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ […]

अक्सफोर्ड एकेडेमिमा ‘विज्ञान तथा कला प्रदर्शनी’ सम्पन्न

अक्सफोर्ड एकेडेमिमा ‘विज्ञान तथा कला प्रदर्शनी’ सम्पन्न

लालबन्दी । सर्लाहीको लालबन्दी ८ मा रहेको अक्सफोर्ड एकेडेमिले ‘विज्ञान तथा कला प्रदर्शनी’ गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरुद्वारा निर्माण गरिएका विज्ञान तथा विभिन्न कलात्मक सामाग्रीहरुलाई लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, हरिपुर नगरपालिकाका मेयर गोपाल पंजीयार लगाएका अतिथीहरुले अवलोकन गरे । विद्यार्थीहरुले निर्माण गरेको विज्ञान तथा कलाको सिपले समाज र राष्ट्रलाई विश्वसामु परिचित हुन मद्दत […]

हरिवनमा ड्रोन मार्फत जग्गा नापजाँच कार्य सुरु

हरिवनमा ड्रोन मार्फत जग्गा नापजाँच कार्य सुरु

भक्ति रिजाल, हरिवन सर्लाहीको हरिवन नगरपालिकामा वडा नम्बर १ मा रहेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा (लालपुर्जा) प्रदान गर्नका लागी शनिबारबाट ड्रोन मार्फत नापजाँच कार्यको सुभारम्भ भएको छ । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले वडा नम्बर १ को कोठीखोला, सिकारी टोलबाट ड्रोन उडाएर नापजाँच कार्यको सुभारम्भ गरेका छन । सो कार्यक्रमको […]

यात्रा स्मरण – त्रिभुवननगर-लालबन्दी-मरिण-दुम्जा

यात्रा स्मरण – त्रिभुवननगर-लालबन्दी-मरिण-दुम्जा

भानुभक्त बराल, लालबन्दी – ७ (२०८०/१०/१०) मधेश प्रदेश सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर देखी लालबन्दी नगरपालिका हुँदै बागमती प्रदेश, सिन्धुली जिल्लाको मरिण गाउँपालिका हुँदै सुनकोशी गाउँपालिकाको दुम्जा जोड्ने, रणनीतिक सडक योजनाको सम्भाव्यता अध्ययन सम्वन्धी स्थलगत भ्रमण कार्यक्रमको आयोजक लालबन्दी नगरपालिकाले मिती २०८०/१०/८ गते सोमवार भ्रमण र माघ ९ गते समिक्षा बैठक सम्पन्न गरेर थप आवश्यक […]

मलंगवामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन

मलंगवामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन

मलंगवा । सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. १० जिल्ला विकास समितिको भवनमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ । आईतबार एक औपचारिक कार्यक्रम बिच मधेस प्रदेशका श्रम तथा यातायात व्यवस्था मन्त्री चन्दन कुमार सिंहले मुल ढोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत […]

सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा

सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट : अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो। होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले […]

संबिधानसभा सदस्य नरेन्द्र साहले दिए बागमति नगरपालिकालाई ग्रास ट्रिमर

संबिधानसभा सदस्य नरेन्द्र साहले दिए बागमति नगरपालिकालाई ग्रास ट्रिमर

बागमति । सर्लाहीको बागमति नगरपालिकालाई २ थान झार काट्ने मेसिन (ग्रास ट्रिमर) प्राप्त भएको छ । संबिधानसभा सदस्य एवं जिल्लाका लोकप्रिय समाजसेवी नरेन्द्र साहले नगरपालिकालाई २ थान ग्रास ट्रिमर प्रदान गर्नुभएको हो । उहाँले १५ थान ट्रिमर बाँड्ने योजना अन्तर्गत बागमति, हरिवन र बरहथवालाई २/२ थान वितरण गरिएको बताउनुभयो । शुक्रबार बिहान बागमति नगरपालिका कार्यालय […]

बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट

बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट

सर्लाही । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट वितरण केन्द्र बनेको छ । चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति र पुरानो बक्यौता रकम संकलनमा पनि अब्बल देखिएपछि यस वितरण केन्द्रले प्राधिकरणको ३८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा सम्मान प्राप्त गरेको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार […]

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

काठमाडौं, साउन ३२ ।  एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएललिग’प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएलसिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात मुख्य पुरस्कार जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको […]

ट्रेन्डिङ

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते