विश्वव्यापी तापक्रम पहिलो पटक एक वर्षमै १ दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्याे

विश्वव्यापी तापक्रम पहिलो पटक एक वर्षमै १ दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्याे

एजेन्सि । पहिलाे पटक विश्वव्यापी तापक्रम एक वर्षमै एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा धेरैले बढेको छ । युरोपेली सङ्घको जलवायु सेवाका अनुसार तापक्रमको ‘रेकर्ड’ राख्न थालेपछि अहिलेसम्म विश्वको तापक्रम एक वर्षमा एक दशमलव पाँच डिग्री सेल्सियसले बढेको थिएन । विश्वका नेताहरूले सन् २०१५ मा दीर्घकालीन तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने प्रतिज्ञा […]

जिल्लाका २००० बिपन्नलाई सिडियोले कम्बल बाँडे

जिल्लाका २००० बिपन्नलाई सिडियोले कम्बल बाँडे

लालबन्दी । सर्लाहीका बिपन्न एवं दलित समुदायका बिपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मधेश प्रदेश सरकारबाट प्राप्त दुई हजार थान कम्बल बिपन्नलाई वितरण गरेको हो । शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले मलंगवा, बलरा, गोडैता नगरपालिका, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, धनकौल गाउँपालिकामा १,२८० थानकम्बल वितरण गरेको थियो । शनिबार कविलासी, […]

चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो

सर्लाही । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज मंसिर २२ गते शुक्रवार नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो […]

मनसुनी रेखा आयो नेपालनजिक, ठूलो वर्षाको सम्भावना

मनसुनी रेखा आयो नेपालनजिक, ठूलो वर्षाको सम्भावना

बागमति, साउन २१ : मनसुनको न्यून चापीय रेखा  (Low Pressure Area) नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार, सोमबार र मंगलबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएको हो। ‘साथै कतिपय स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा हुने देखिएको […]

आज देशैभरि पानी पर्ने

आज देशैभरि पानी पर्ने

सर्लाही, असार १२ : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, […]

पानी पार्ने मौसम प्रणाली सकृय, भारी बर्षाको सम्भावना

पानी पार्ने मौसम प्रणाली सकृय, भारी बर्षाको सम्भावना

सर्लाही : आज (असार ८ गते) देखि मनसुन (वर्षायाम ल्याउने मौसमी प्रणाली) देशभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार दिउँसो विशेष बुलेटिन जारी गर्दै भनेको छ– आज मिति वि.सं. २०८०/०३/०८ गतेका दिन मनसुन प्रणाली नेपालभर फैलिएको छ।’ नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा एकदिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) कोशी, […]

आज जुन २१ तारिख अर्थात् वर्षको सबैभन्दा लामो दिन

आज जुन २१ तारिख अर्थात् वर्षको सबैभन्दा लामो दिन

सर्लाही : आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो । जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ […]

सातै प्रदेशमा वर्षाको सम्भावना

सातै प्रदेशमा वर्षाको सम्भावना

सर्लाही : आज बुधवार, बिहानैदेखि सर्लाहीसहित मधेशमा बादल लागेर आकाश धुम्मिएको छ । कालाे बादलले ढाकेकाे आकाशमा पानी झरिहाल्ला जस्तो भएको छ । देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  […]

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्ने

काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया […]

ट्रेन्डिङ

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते