अफ्रिकामा औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

अफ्रिकामा औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

एजेन्सि । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् । मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयाेग हुँदै आएका गधा चाेरी हुन थालेपछि अफ्रिकाका गरिब  र ग्रामीण समुदायका नागरिक समस्यामा परेका बीबीसीले जनाएको छ । एक अध्ययनअनुसार अवैध रुपमा गधा चोरेर छाला निकाली व्यापार हुने गरेकाे पाइएको छ । चीनमा गधाको छालामा जिलेटिन मिसाएर इजियो […]

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

सर्लाही । सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई/दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, […]

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

सर्लाही । एसीसी महिला प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज शुक्रबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे मलेसियाकाे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । यसअघि नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ […]

रैथाने बालीको माग बढ्न थालेपछि कोदो फापर उत्पादन तर्फ किसान अग्रसर

रैथाने बालीको माग बढ्न थालेपछि कोदो फापर उत्पादन तर्फ किसान अग्रसर

भक्ति रिजाल, हरिवन । हरिवन नगरपालिका वडा नम्बर १ कोठीखोला गोले डाँडाका गुनिलाल गोले बेलुकाको खानामा चामल प्रयोग गर्दैनन्, बरु सखरखण्ड, पिँडालु, तरुल र कोदोरफापरको रोटी खान्छु भन्छन् । गोले बेलुकाको खानामा कोदो र फापर तथा अन्य रैथाने परिकार खान्छन्, जसले उनको शरीरलाई फाइदा पुगेको छ । रैथाने खानपानलाई अनुसरण गर्ने गोले एक जना प्रतिनीधि […]

लालबन्दीमा १० गतेबाट महोत्सव लाग्दै, ५० हजार दर्शले अवलोकन गर्ने अनुमान

लालबन्दीमा १० गतेबाट महोत्सव लाग्दै, ५० हजार दर्शले अवलोकन गर्ने अनुमान

लालबन्दी । सर्लाहीको लालबन्दीमा प्रथम लालबन्दी महोत्स हुने भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीले मंगलवार पत्रकार सम्मेलन गरी महोत्स बारे जानकारी गराएको हो । उद्योग वाणिज्य संघ लालबन्दी आयोजक रहेको महोत्सव फागुन १० गते देखि १९ गतेसम्म लालबन्दी – ६ स्थित राधाकृष्ण खेलमैदान हुने उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र मकुमार बलम्पाकीले जानकारी दिए […]

हरिवनमा आफ्नै १० बर्षिया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

हरिवनमा आफ्नै १० बर्षिया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

हरिवन । आफ्नै नाबालिग छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाही प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । हरिवन निवासी ३७ वर्षीय एक पुरुष आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । गएको कात्तिक ७ गते राति सँगै सुतेकी छोरीलाई जबर्जस्ती करणी गरेर फरार भएका ती पुरुषलाई प्रहरीले माघ […]

जनयुद्ध दिवशका दिन बागमतीमा वक्तृत्वकला प्रतियोगिता

जनयुद्ध दिवशका दिन बागमतीमा वक्तृत्वकला प्रतियोगिता

बागमती । सर्लाहीको बागमतीमा २९ औँ जनयुद्ध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । मंगलवार बागमती नगरपालिका सभाहलमा २९ औँ जनयुद्ध दिवसको अवसरमा मावि तह नगर स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल बागमती नगर कमिटिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो । बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तानको प्रमुख […]

नारायण बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को सम्मेलन सम्पन्न

नारायण बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)को सम्मेलन सम्पन्न

भक्ती रिजाल, हरिवन । नेकपा माओबादी (केन्द्र) निकट बिद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले सर्लाहीकाे इश्वरपुर नगरपालिकामा रहेको नारायण जनता बहुमुखी क्याम्पसमा आज सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले दिपेन्द्र साहको नेतृत्वमा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा बिन्द साह तथा सावन पासवान रहेका छ्न भने सचिब निकु कुमारी गुप्ता, सह- सचिब अनिल […]

माओवादीको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदै

माओवादीको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ। बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। प्रवक्ता सापकोटाका अनुसार बैठक आज र भोलि दुई दिनसम्म चल्नेछ। बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची […]

जलबायु परिवर्तनको असर बारे विद्यार्थीद्वारा चेतनामुलक प्रस्तुति

जलबायु परिवर्तनको असर बारे विद्यार्थीद्वारा चेतनामुलक प्रस्तुति

भक्ती रिजाल, हरिवन । सर्लाहीको हरिवनमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा अध्यायनरत विद्यार्थीले आज (शुक्रबार) प्लास्टिकको प्रयोगले जलबायु परिबर्तनमा पार्ने असर र त्यसको न्युनीकरणका बारेमा चेतनामुलक कार्यक्रम गरेका छन्  । चुतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियू सभापति प्रेमराज दाहाल तथा जानुका कुमारी कुश्वारले प्लास्टिकका झोला शरीरभरी टाँसेर प्लास्टिक प्रयोगबाट हुने असरका बारेमा चेतनामूलक सन्देश दिएका हुन्  […]

ताजा अपडेट

रौतहटमा श्रीमतीको हत्यापछि आत्महत्या प्रयास

रौतहटमा श्रीमतीको हत्यापछि आत्महत्या प्रयास

२०८० चैत्र १४, बुधबार २०:३४ गते
१८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाईयो

१८ औँ राष्ट्रिय मह दिवस सर्लाहीमा पनि मनाईयो

२०८० चैत्र १४, बुधबार १८:२९ गते