विश्वभर फेसबुकमा देखियो समस्या

विश्वभर फेसबुकमा देखियो समस्या

लालबन्दी । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ […]

अक्सफोर्ड एकेडेमिमा ‘विज्ञान तथा कला प्रदर्शनी’ सम्पन्न

अक्सफोर्ड एकेडेमिमा ‘विज्ञान तथा कला प्रदर्शनी’ सम्पन्न

लालबन्दी । सर्लाहीको लालबन्दी ८ मा रहेको अक्सफोर्ड एकेडेमिले ‘विज्ञान तथा कला प्रदर्शनी’ गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरुद्वारा निर्माण गरिएका विज्ञान तथा विभिन्न कलात्मक सामाग्रीहरुलाई लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, हरिपुर नगरपालिकाका मेयर गोपाल पंजीयार लगाएका अतिथीहरुले अवलोकन गरे । विद्यार्थीहरुले निर्माण गरेको विज्ञान तथा कलाको सिपले समाज र राष्ट्रलाई विश्वसामु परिचित हुन मद्दत […]

लालबन्दी नगर अस्पतालमा शल्यक्रिया बिधिबाट प्रसुति सेवा सुरु

लालबन्दी नगर अस्पतालमा शल्यक्रिया बिधिबाट प्रसुति सेवा सुरु

लालबन्दी । सर्लाहीको लालबन्दीस्थित लालबन्दी नगर अस्पतालमा सल्यक्रिया विधिबाट प्रसुति सेवा सुरु भएको छ । वडा नम्बर ९ डुमडुमेमा रहेको अस्पतालमा आवश्यक जनशक्ति र उपकरण जुटाएर शल्यक्रिया विधिबाट प्रसूति गराउने सेवा सुरु गरिएको हो । नगर अस्पतालका इन्चार्ज एवं प्रसूति रोग विशेषज्ञ डा. रामविश्वास रायका अनुसार सोमबार साँझ पहिलो पटक सिराहाको मिर्चैया घर भई सिन्धुलीको […]

ऐतिहासिक चिताईन मेला यहि फागुन २५ देखि ३० गतेसम्म लाग्दै

ऐतिहासिक चिताईन मेला यहि फागुन २५ देखि ३० गतेसम्म लाग्दै

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिपुरमा यहि फागुन २५ गतेदेखि ३० गतेसम्म मेला लाग्ने भएको छ । महाशिवरात्री पर्वको अवशर पारेर श्री लक्ष्मीनाथ महादेव मन्दिर विकाश समितीको आयोजनामा चिताईन मेला लाग्ने भएको हो । हरिपुर नगरपालिका वडा नम्बर ७ मा रहेको लक्ष्मीनाथ चिताइन महादेव मन्दिरमा लाग्ने मेलाको बारेमा मंगलबार मेला आयोजक समितीले पत्रकार सम्मेलन गरेर […]

श्रोत नखुलेको रकमसहित लालबन्दीबाट एकजना पक्राउ

श्रोत नखुलेको रकमसहित लालबन्दीबाट एकजना पक्राउ

लालबन्दी । श्रोत नखुलेको १४ लाख रुपैँयासहित सर्लाहीको लालबन्दीमा एक जना पक्राउ परेका छन । लालबन्दी नगरपालिका १४ लखन्देहि खोलाबाट सोहि ठाउँका बर्ष ४६ का धनबहादुर पाख्रिन श्रोत नखुलेको रकमसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बिहीबार दिउँसो प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल रोकेर […]

किन भयो गाउँपालिकामा दुई सातादेखि तालाबन्दी ?

किन भयो गाउँपालिकामा दुई सातादेखि तालाबन्दी ?

लालबन्दी । सर्लाहीको पर्सा  गाउँपालिका कार्यालयमा दुई सातादेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिका कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मारमा परेका छन् । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले १९ बुँदे माग राख्दै फागुन १ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० को आय-व्ययको विवरण उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरूको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा […]

मधेश प्रदेश सांसद लुंगेलीद्वारा जनज्योती माबि लालबन्दीमा विज्ञान, प्रविधि तथा कला-संस्कृति प्रदर्शनीको उद्धाटन

मधेश प्रदेश सांसद लुंगेलीद्वारा जनज्योती माबि लालबन्दीमा विज्ञान, प्रविधि तथा कला-संस्कृति प्रदर्शनीको उद्धाटन

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी ९ बस्तिपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयद्वारा आयोजित विज्ञान, प्रविधि तथा कला—संस्कृति प्रदर्शनीको उद्धाटन गरिएको छ । शुक्रवार र शनिवार चल्ने प्रदर्शनीको सर्लाही क्षेत्र नं. १, (ख) की प्रदेश सभा सदस्य वेची लुंगेलीले उद्धाटन गरेकी हुन । सो अवसरमा प्रदेश सभा सदस्य लुंगेली र लालबन्दी नगरपालिकाका प्रमुख (मेयर) वासुदेव अधिकारीले […]

साेल्टिमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

साेल्टिमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

लालबन्दी । सर्लाहीको बरहथवा ९ सोल्टिगेट नजिक ट्याक्टरले च्यापिएर चालकको ज्यान गएको छ । नयाँरोड–मधुवनी सडक खण्ड अन्तर्गतर सडकमा आलु लोड गरि जाँदै गरेको ना२त ७५२५ नम्बरको टयाक्टर पल्टिएको थियो । शनिबार बिहान पौने ८ बजेको समयमा भएको दुर्घटनामा परि बारा जिल्लाको पचरौता ५ घर भएका बर्ष ५० को भुवन महतोको मृत्यु भएको हो । […]

यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण

यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण

सर्लाही । यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो । अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले यौन व्यवसायमा संलग्न महिलाहरूमा एचआईभी/एड्स, […]

माओवादीको सबै तहको कमिटी अब प्रत्यक्ष निर्वाचनबाट

माओवादीको सबै तहको कमिटी अब प्रत्यक्ष निर्वाचनबाट

सर्लाही । नेकपा माओवादी केन्द्रले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ । माओवादी केन्द्रको हिजो सकिएको विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताउनुभयो।  उहाँले पदाधिकारीमा भने केन्द्रीय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी […]

ताजा अपडेट

थाइल्यान्डमा ‘लु’बाट ३० जनाको मृत्यु

थाइल्यान्डमा ‘लु’बाट ३० जनाको मृत्यु

२०८१ बैशाख १३, बिहीबार २२:०४ गते
पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

२०८१ बैशाख १३, बिहीबार २२:०१ गते
लागुऔषधसहित चिताईनका २ जना पक्राउ

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

२०८० चैत्र २३, शुक्रबार २२:३९ गते