हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया – भक्ति रिजाल

हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया – भक्ति रिजाल

शिरमा छिन् बागमती शान प्रकृतिको । छेउमै बस्यो भरत ताल मान धरतिको । डाँडाबाट बेग मारी झ¥यो मैना चरी । पिरतीको भाव बोल्यो गाउँदै चिरिबिरी, यसै ठाउँमा यसै गाउँमा सलबलाउँछ माया । हाम्रो सुन्दर भरत तालमा चन्द्रमाको छाँया ।। समयको सृजना यो बास दिन्छ धरा । चारैतिर हरियाली बस्ती हरा भरा । धरती खुसी हुन्छिन्, […]

आर्थिक मन्दीका कारण सुस्ताएको बजार चलाउन लालबन्दि महाेत्सव लाग्दै

आर्थिक मन्दीका कारण सुस्ताएको बजार चलाउन लालबन्दि महाेत्सव लाग्दै

लालबन्दि । सर्लाही जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा फागुन दोस्रो साताबाट व्यापार महोत्सव लगाउने तयारी गरिएको छ । महोत्सव लगाउने तयारी स्वरुप बुधबार दिउँसो उद्योग वाणिज्य संघको कार्यालय लालबन्दिमा छलफल भएकाे छ । लालबन्दी नगरपालीका वडा नम्बर ६ स्थित राधा कृष्ण खेलमैदानमा फागुन १० गतेदेखि १९ गतेसम्म प्रथम लालबन्दी व्यापार महोत्सव लगाउने तयारी गरिएको उद्योग […]

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

काठमाण्डाैँ । चालु आर्थिक वर्षको छ महिनामा विदेश पढ्न जाने विद्यार्थीहरूको नाममा झन्डै ५९ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म भ्रमण व्यय अन्तर्गत विदेशमा पढ्न जानेहरूले ५८ अर्ब ९५ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको छ महिनामा जम्मा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्षको छ महिनामै […]

विश्वव्यापी तापक्रम पहिलो पटक एक वर्षमै १ दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्याे

विश्वव्यापी तापक्रम पहिलो पटक एक वर्षमै १ दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्याे

एजेन्सि । पहिलाे पटक विश्वव्यापी तापक्रम एक वर्षमै एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा धेरैले बढेको छ । युरोपेली सङ्घको जलवायु सेवाका अनुसार तापक्रमको ‘रेकर्ड’ राख्न थालेपछि अहिलेसम्म विश्वको तापक्रम एक वर्षमा एक दशमलव पाँच डिग्री सेल्सियसले बढेको थिएन । विश्वका नेताहरूले सन् २०१५ मा दीर्घकालीन तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने प्रतिज्ञा […]

मलंगवामा सवारी दुर्घटना : नापी कार्यालयका प्रमुखसहित ११ घाईते

मलंगवामा सवारी दुर्घटना : नापी कार्यालयका प्रमुखसहित ११ घाईते

लालबन्दी । सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरिया चमेलीमाइ मन्दिर नजिक गएराती करीब ८ बजे भएको सवारी दुर्घटनामा नापी कार्यालय मलंगवाका कार्यालय प्रमुख सहित ११ जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ । मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको उखुको लोड गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरलाई पछाडीबाट सोही दिशा […]

नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित १० जना सवार गाडी दुर्घटना

नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित १० जना सवार गाडी दुर्घटना

लालबन्दी । नापि कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर सवार गाडी दुर्घटनामा परेको छ । मानन्धरसहित कार्यालयकै १० जना कर्मचारी सवार गाडी दुर्घटनामा परेको हो । मलंगवा नजिकै चमेलीमाई मन्दिर नेर मानन्धरसहितको टोली सवार गाडीलाई बिपरित दिशाबाट आउँदै गरेको गाडीले ठक्कर दिएको थियो । गाडीमा मानन्धरसहित नापिकै अन्य कर्मचारीहरू बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, […]

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

सर्लाही । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिइन्छ । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन शुरु हुन लागेको हो । अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको […]

बगमतिमा मोटरसाईकल दुर्घटना हुँदा युवतिको मृत्यु

बगमतिमा मोटरसाईकल दुर्घटना हुँदा युवतिको मृत्यु

लालबन्दी । सर्लाहीको बागमतिमा शनिबार साँझ एक युवतिको मृत्यु भएको छ । सर्लाहीको बरहथवा ७ कि १९ बर्षिया अस्मिता रायको मृत्यु भएको हो । बागमति १२ स्थित भित्रि सडकमा मोटरसाईकल दुर्घटनामा परि युवतिको मृत्यु भएको प्रहरीले बताएको छ । बरहथवाबाट शनिबार भरतताल घुम्न भनि मृतक युवतसहित मुन्ना यादव र सिद्धान्त शर्मा आएका थिए । पछि […]

सर्लाही एम्बिसन एकेडेमीले मनायो आफ्नो १५ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस

सर्लाही एम्बिसन एकेडेमीले मनायो आफ्नो १५ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस

राजु तामाङ, हरिवन सर्लाही एम्बिसन एकेडेमी बोर्डिङ स्कुलले आफनो १५ औं विद्यालय स्थापना तथा अभिभावक दिवस मनाएको छ । हरिवन १० नयाँ रोडमा रहेको सर्लाही एम्बिसन एकेडेमीले १५ औं स्थापना तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको अवसरमा विद्यालयले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल सुरेश […]

हरिवनमा ड्रोन मार्फत जग्गा नापजाँच कार्य सुरु

हरिवनमा ड्रोन मार्फत जग्गा नापजाँच कार्य सुरु

भक्ति रिजाल, हरिवन सर्लाहीको हरिवन नगरपालिकामा वडा नम्बर १ मा रहेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा (लालपुर्जा) प्रदान गर्नका लागी शनिबारबाट ड्रोन मार्फत नापजाँच कार्यको सुभारम्भ भएको छ । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले वडा नम्बर १ को कोठीखोला, सिकारी टोलबाट ड्रोन उडाएर नापजाँच कार्यको सुभारम्भ गरेका छन । सो कार्यक्रमको […]

ताजा अपडेट

जियाजोरमा ३८ जनालाई नर्सरी ब्यवस्थापन तालिम

जियाजोरमा ३८ जनालाई नर्सरी ब्यवस्थापन तालिम

२०८० चैत्र ६, मंगलवार २१:४९ गते
विवाहपछि मानिसहरु किन मोटाउँछन ?

विवाहपछि मानिसहरु किन मोटाउँछन ?

२०८० चैत्र ६, मंगलवार १९:२१ गते
सभ्य होली मनाउन सिडियोको आग्रह

सभ्य होली मनाउन सिडियोको आग्रह

२०८० चैत्र ६, मंगलवार ०७:५९ गते