स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट खत्री सम्मानीत

स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट खत्री सम्मानीत

लालबन्दी पोस्ट : सर्लाही जिल्लामा सक्रिय रुपमा पत्रकारीता गर्दै आएका जनार्जन खत्री नगदसहित सम्मानीत भएका छन । स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट खत्री सम्मानीत भएका हुन । मंगलवार पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको साधारणसभाको अवशरमा खत्रीलाई नगद १५ हजार ५५५ नगद पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । खत्री गोरखापत्र […]

लालबन्दीमा बहुभाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लालबन्दीमा बहुभाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लालबन्दी : भाषा आयोग नेपाल र लालबन्दी नगरपालिका बिच भाषासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा भाषा आयोगका सदस्य गोपाल अश्कले सर्लाहीको लालबन्दी नगरपालिका बहुभाषिक, बहुसांस्कृतिक पहिचान बोकेको नगरपालिका भएकाले शिक्षा, आम सञ्चारलगायतका क्षेत्रमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको थियो । छलफलका क्रममा लालबन्दी नगर प्रमुख बासुदेव अधिकारीले स्थानीय सरकार स्थानीय जनताको नजिकको […]

शान्त र सकारात्मक रहन शुभचिन्तकलाई पेलेको आग्रह

शान्त र सकारात्मक रहन शुभचिन्तकलाई पेलेको आग्रह

काठमाडौं : क्यान्सर रोगबाट पीडित ब्राजिलका फुटबल लेजेन्ड पेलेले आफ्ना समर्थकलाई शान्त र सकारात्मक रहन आग्रह गरेका छन्। पेलेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्ना शुभचिन्तकलाई आफू बलियो रहेको र अझै आशा रहेको बताएका हुन्। हाल उनी ब्राजिलको साउ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत छन्। गत वर्ष क्यान्सरको शल्यक्रियापछि उनलाई किमो थेरापी गरिँदै आइएको छ । गत […]

लालबन्दीमा महिला हिंसा अन्त्यका लागी सचेतना ¥याली

लालबन्दीमा महिला हिंसा अन्त्यका लागी सचेतना ¥याली

लालबन्दी : सर्लाहीको लालबन्दीमा महिला हिंसा अन्त्यका लागी सचेतना ¥याली गरिएको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीको आयोजनामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दी, मेचि महाकाली संयुक्त बुहारी आवाज, वाल संरक्षण संस्थाका कर्मचारीजसहित अन्य संघ संस्था, शिक्षक, बिद्यार्थी, प्रहरी कर्मचारी, स्थानिय लगाएतको सहभागीता रहेको थियो । लालबन्दी नगरपालिकाकि उप–प्रमुख कल्पना पाख्रिनको समेत सहभागीतामा लालबन्दी ७ […]

लालबन्दीमा ७४ जना मोतियाबिन्दुका बिरामिको अप्रेशन गरियो

लालबन्दीमा ७४ जना मोतियाबिन्दुका बिरामिको अप्रेशन गरियो

लालबन्दी : सर्लाहीको लालबन्दीमा शनिवार ७४ जना मोतियाबिन्दुका बिरामिको अप्रेशन गरिएको छ । नेपाल रेडक्रस सोसाईटि सामुदायिक आँखा उपचार केन्द्र लालबन्दीको आयोजना र नेपाल रेडक्रस सोसाईटि श्री जानकि आँखा अस्पताल जनकपुरको प्राबिधिक सहयोगमा अप्रेशन शिबिर गरिएको हो । जानकि आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर आशिष बोहोराको टिमले मोतियाबिन्दुका बिरामिको सफलतापुर्वक सल्यक्रिया गरिएको सामुदायिक आँखा उपचार […]

गजल – काम पाएँ

गजल – काम पाएँ

उनलाई सम्झँदै बस्ने, अर्थ हिन काम पाएँ ।साथ कहिले नछोड्ने रे, यस्तो खालको जमान पाएँ । कोहि चित्त दुखाउँदैछन त, कोहि चित्त बुझाउँदै छन,परै बाट देख्ने आँखाहरुले, दुवैलाई समान पाएँ । अर्थ जे लागोस्,आज लेख्छु केहि अनुभवहरु,प्यास मेट्ने कुवा भित्र नि,नशा लाग्ने जाम पाएँ । भोलेनाथ को हत्तेको त तारिफ देख्छु हरफभरि,मैंले मरिहत्ते गर्दा हजुर, […]

पत्थरकोटको रिसोर्टमा मिडिया प्राधिकरणका अध्यक्ष भट्टराई मृत भेटिए

पत्थरकोटको रिसोर्टमा मिडिया प्राधिकरणका अध्यक्ष भट्टराई मृत भेटिए

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोट छेँडास्थित होलिडे रिसोर्टमा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष मृत फेला परेका छन । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको शनिवारका लागी सोहि रिसोर्टमा तय गरिएको ११ औँ साधारणसभामा सहभागीताका लागी अघिल्लो दिन नै आएर बसेका अध्यक्ष शिवहरी भट्टराईको निधन भएको बुझिएको छ । सप्तरी घर भएका भट्टराई शुक्रवार राति […]

पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतको हरेक हप्ता स्वास्थ्य जाँच गरिने

पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतको हरेक हप्ता स्वास्थ्य जाँच गरिने

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रमका आश्रीतहरुले अबदेखि नियमित स्वास्थ्य जाँच सेवा पाउने भएका छन । आश्रमका आश्रीतहरुलाई लालबन्दी नगरपालिकाले त्यो सेवा प्रदान गर्ने भएको हो । शुक्रवार लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीसहित स्वास्थ्य कर्मिको टोली आश्रममा अनुगमनका लागी पुगेको थियो । सो क्रममा नगरप्रमुख अधिकारीले आश्रममा आश्रीत बृद्धबृद्धा तथा […]

काठमाण्डौँका शेर्पालाई हरिवन प्रहरीले दियो भेटिएको बुलेट बाईक

काठमाण्डौँका शेर्पालाई हरिवन प्रहरीले दियो भेटिएको बुलेट बाईक

लालबन्दी : सर्लाहीको हरिवनस्थित ईलाका प्रहरी कार्यालयले बुलेट मोटरसाईकल धनिलाई फिर्ता गरेको छ । संखुवासभा घर भई काठमाण्डौँमा बस्दै आएका मिङ्मा दोर्जे शेर्पाको ४ महिना अगाडि हराएको मोटरसाईकल फेला पारेको हरिवन प्रहरीले बाईक धनिलाई बाईक हस्तान्तरण गरेको हो । हरिवनकै ईलाकामा फेला परेको बा ७९ प ४२०४ नम्बरको रोयल ईन्फिल्डर कम्पनिको निलो रंग भएको बुलेट […]

हरिपुरमा ट्रकलाई ओभरटेक गर्न खोज्ने मोटरसाईकललाई कारले ठक्कर दियो

हरिपुरमा ट्रकलाई ओभरटेक गर्न खोज्ने मोटरसाईकललाई कारले ठक्कर दियो

लालबन्दी : सर्लाहीको हरिपुरमा शुक्रवार दिउँसो सवारी दुर्घटना हुँदा ३ जना घाईते भएका छन । नवलपुर मलंगवा सडक खण्डको हरिपुर ४ हरैयामा नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अगाडी जान खोजेको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएको हो । प्रदेश २–०३–००१ख६२२९ नम्बरको ट्रकलाई ना५६प ४२३६ नम्बरको मोटरसाईकलले ओभरटेक गर्न खोज्दा अगाडिबाट आउँदै गरेको […]

ताजा अपडेट

खाना पच्दैन ? यी घरेलु उपाय अपनाउनुस्

खाना पच्दैन ? यी घरेलु उपाय अपनाउनुस्

२०७९ माघ २९, आईतवार १५:१३ गते
डिजेल, पेट्रोलको मूल्य बढ्यो

डिजेल, पेट्रोलको मूल्य बढ्यो

२०७९ माघ २४, मंगलवार ०९:१० गते
फोनिज मधेस प्रदेशको अध्यक्षमा चौधरी चयन

फोनिज मधेस प्रदेशको अध्यक्षमा चौधरी चयन

२०७९ माघ २२, आईतवार ०८:०७ गते