लालबन्दीमा महिला हिंसा अन्त्यका लागी सचेतना ¥याली

लालबन्दी : सर्लाहीको लालबन्दीमा महिला हिंसा अन्त्यका लागी सचेतना ¥याली गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीको आयोजनामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दी, मेचि महाकाली संयुक्त बुहारी आवाज, वाल संरक्षण संस्थाका कर्मचारीजसहित अन्य संघ संस्था, शिक्षक, बिद्यार्थी, प्रहरी कर्मचारी, स्थानिय लगाएतको सहभागीता रहेको थियो । लालबन्दी नगरपालिकाकि उप–प्रमुख कल्पना पाख्रिनको समेत सहभागीतामा लालबन्दी ७ मा रहेको डुमडुमे मन्दिरदेखि वडा नम्बर ६ को जनवादीचोकसम्म सचेतना ¥याली गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख, प्रहरी निरिक्षक शान्ताराम कार्किले जानकारी दिनुभयो ।

यहि मंसिर ९ गत्ते परेको अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवशको अवशरमा मनाईंदै गरेको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको ईन्स्पेक्टर कार्किले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते