लालबन्दीमा ७४ जना मोतियाबिन्दुका बिरामिको अप्रेशन गरियो

लालबन्दी : सर्लाहीको लालबन्दीमा शनिवार ७४ जना मोतियाबिन्दुका बिरामिको अप्रेशन गरिएको छ । नेपाल रेडक्रस सोसाईटि सामुदायिक आँखा उपचार केन्द्र लालबन्दीको आयोजना र नेपाल रेडक्रस सोसाईटि श्री जानकि आँखा अस्पताल जनकपुरको प्राबिधिक सहयोगमा अप्रेशन शिबिर गरिएको हो ।

जानकि आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर आशिष बोहोराको टिमले मोतियाबिन्दुका बिरामिको सफलतापुर्वक सल्यक्रिया गरिएको सामुदायिक आँखा उपचार केन्द्र लालबन्दीका सचिव भरत गौतमले जानकारी दिनुभयो । शिबिरमा यहि मंसिर १३ गत्ते लालबन्दी २ नवलपुरमा भएको आँखा जाँच शिबिर र लालबन्दीस्थित आँखा अस्पतालमा दैनिक गरिने परिक्षणमा फेला परेका मोतियाबिन्दुका बिरामिको सल्यक्रिया गरिएको उपशाखा सभापति ध्रुव घिमिरेले बताउनुभयो ।

कार्यक्रममा नेपाल रेड क्रस सोसाईटि उपशाखा सर्लाहीकी उप–सभापति भवानी कोईराला, समाजसेवी अन्जु पोखरेलसहित आँखा अस्पतालका कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

सल्यक्रिया शिबिर नेपाल रेडक्रस सोसाईटि सामुदायिक आँखा उपचार केन्द्र लालबन्दीको नवनिर्मित नयाँ भवनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते