सर्लाहीमा १६४ जना उम्मेदवारको जमानत जफत

सर्लाहीमा १६४ जना उम्मेदवारको जमानत जफत

लालबन्दी : मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सर्लाही जिल्लामा उम्मेदवारी दिएकामध्ये १६४ जनाको जमानत जफत भएको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ ५८ जना र प्रदेशसभातर्फ १०६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । यो संख्या राजनितिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारी दिएकाहरुको हो । […]

चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं : सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष बिक्रम यादवसहित ११ जनाविरुद्ध भ्रष्टार मुद्धा दायर भएको छ।  यादवसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार पाठक, इन्जिनियर अजय यादव र लेखापाल शिव शंकर प्रसाद कुसवाहा, वडा नम्बर ४ का वडाध्यक्ष अब्दुल अहद कवारी, गाउँ कार्यपालिका सदस्यहरु विजय कुमार चौधरी र विनोद साहविरुद्ध मुद्दा दायर भएको हो।  यस्तै, […]

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

काठमाडौं- कति दिनमा आफ्नो ओछ्यानको तन्ना फेर्नुपर्छ वा धुनुपर्छ भन्ने प्रश्नलाई धेरैले हल्का मान्न सक्छन्। केहीलाई यो सार्वजनिक रूपमा छलफल गर्न नहुने विषय पनि लाग्न सक्छ। तर यो हरेक मानिसलाई असर गर्ने विषय हो।  बेलायतका २,२५० वयस्कमा गरिएको सर्वेक्षणले ओछ्यानका तन्ना कति दिनमा फेर्नुपर्छ भन्ने एउटै मत नभएको पाइएको छ।  चाख लाग्दो कुरा के छ भने, […]

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सहयोग गर्नेप्रति सीडीओद्वारा धन्यवाद ज्ञापन

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सहयोग गर्नेप्रति सीडीओद्वारा धन्यवाद ज्ञापन

मलंगवा : मंसिर ४ को निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण र भयरहीत वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धन्यवाद ज्ञापन गरेका छन् । उनले बिहीबार धन्यवाद ज्ञापन पत्र प्रकाशित गर्दै सीमित स्रोत साधन तथा न्यून जनशक्तिका बाबजुद निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको उच्च सतर्कता र परिचालनका साथै आम […]

सेवानिवृत जनज्योती माबिका प्रधानाध्यापक साहलाई बिदाई

सेवानिवृत जनज्योती माबिका प्रधानाध्यापक साहलाई बिदाई

लालबन्दी : सर्लाहीको लालबन्दीमा रहेको जनज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापकले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि बिहिवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । अवकाशप्राप्त प्रधानाध्यापक राम निवास साहलाई बिहिवार बिहान बिद्यार्थीहरुले कार्यक्रम गरि बिदाई गरेका थिए भने दिउँसो बिद्यालयले एक औपचारीक कार्यक्रम गरि बिदाई गरेका हुन । काभ्रे जिल्लाबाट शिक्षण पेशा सुरु गरि ३२ बर्ष शिक्षण […]

गोडैतामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु, एक घाईते

गोडैतामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु, एक घाईते

लालबन्दी : सर्लाहीको दक्षिण पश्चिममा पर्ने गोडैतामा बिहिवार दिउँसो ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एक घाईते भएका छन । गोडैता नगरपालिकाको वडा नम्बर १० झगरु चोकस्थित भित्री सडकमा बालुवा बोकेको ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएको थियो । ना१त ७६७८ नम्बरको ट्याक्टरले ज२प ४५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडि बसेका चन्द्रनगर ६ कामद […]

सर्लाहीमा ४८७ जना एचआईभि संक्रमित रहेको तथ्यांक

सर्लाहीमा ४८७ जना एचआईभि संक्रमित रहेको तथ्यांक

लालबन्दी : आज ३५ औँ विश्व एड्स दिवस, सर्लाहीमा पनि कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय मलंगवाको आयोजनामा जनचेतनामुलक ¥याली गरिएको हो । प्रादेशिक अस्पताल मलंगवा, पहिचान नेपाल, सन्त अल्पमाई राम नारायण कलेज लगाएतका संस्थाहरुको सहभागीतामा स्वास्थ्य कार्यालय मलंगवाले कार्यक्रमको आयोजना गरेको स्वास्थ्य कार्यालयका एचआईभि परामर्शदाता (एआरटि काउन्सलर) मुकेश अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालका […]

लालबन्दीमा एभरेष्ट बैंक लिमिटेडको १२३ औं शाखा बिस्तार

लालबन्दीमा एभरेष्ट बैंक लिमिटेडको १२३ औं शाखा बिस्तार

लालबन्दी : सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएको छ । बिहिवार मध्यान्ह लालबन्दी नगरपालिका ६ स्थित नगरपालिकाको पुरानो भवन अगाडि रहेको बैंकको शाखा कार्यालयमा एक औपचारीक कार्यक्रमका बिच लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीले बैंकको उद्घाटन गर्नुभयो । सो कार्यक्रममा बैंकका कार्यकारी प्रमुख सिईओ सुदेश खालिङ, मधेश प्रदेश प्रमुख बिभुति न्यौपाने, उद्योग वाणिज्य संघ लालबन्दीका […]

‘बालेनको डोजर चल्नु पर्छ, हुकुमबासिका संरचना ढल्नु पर्छ, सुकुम्बासीमा आशाको दियो बल्नु पर्छ’

‘बालेनको डोजर चल्नु पर्छ, हुकुमबासिका संरचना ढल्नु पर्छ, सुकुम्बासीमा आशाको दियो बल्नु पर्छ’

मनोज बख्रेल, लालबन्दी सर्लाही : सुकुम्बासी समस्या एक चुनौती र राजनीति अखडा भएको छ । यो अखडा बनाउनेहरुले यसको समाधान गर्न दिँदै दिँदैनन । वास्तविक भुमिहिन, आवास विहिन, अतिनै संकटमा रहेकाहरुको तथ्यांक निकालौँ न, यस्का लागि इमान्दार प्रयासका लागि स्थानीय सरकार तत्पर र प्रतिबद्ध बनौं । भोट घटे घटोस, अर्को पटक चुनाव न जिते नजितियोस्, […]

बोलेरोको ठक्करबाट परवानीपुरका गोले गम्भिर घाईते

बोलेरोको ठक्करबाट परवानीपुरका गोले गम्भिर घाईते

लालबन्दी : सर्लाहीको लालबन्दीमा बुधवार साँझ बोलेरो भ्यानको ठक्करबाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका ६ स्थित फुटबल मैदान र केहि परको कालिन्जोर पुल बिचको सडक खण्डमा लालबन्दीबाट परवानीपुर घरतर्फ जाँदै गरेका संजिव कुमार गोले सवार मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको बोलेरोले ठक्कर दिएको थियो । लालबन्दी १६ […]

ताजा अपडेट

किन झमझमाउँछ हातखुट्टा !

किन झमझमाउँछ हातखुट्टा !

२०७९ माघ २०, शुक्रबार ०९:३९ गते
एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

२०७९ माघ १४, शनिबार ११:१९ गते
आज श्रीपञ्चमी : सरस्वतीको पूजा आरधना गरिँदै

आज श्रीपञ्चमी : सरस्वतीको पूजा आरधना गरिँदै

२०७९ माघ १२, बिहीबार ११:३६ गते