शाखा अधिकृतको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं : लोकसेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित भएको छ ।

शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र आगामी चैत २१ गते हुने तय भएको द्वीतीय चरणका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्का लागि स्थगि गरिएको आयोगका उपसचिव देीवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सर्वोच्चले अदालतको माघ २० गतेका जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगका सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

२०८० भाद्र १, शुक्रबार १४:०२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते