उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार सर्लाही आउने

बागमती : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार सर्लाही आउने भएका छन् ।

उनी नेकपा माओवादी केन्द्रले शनिबार राखेको विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आउन लागेका हुन् । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले सो दिन लालबन्दीमा पार्टी निकट दलित संगठनको प्रदेश स्तरीय भेला, बागमतीमा जिल्लाकै प्रथम शहीद इन्द्र कोइरालाको परिवारलाई पार्टीले बनाइदिएको घर हस्तान्तरण र बागमतीमै पार्टीका कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीका संयोजक तथा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले बताए ।

माओवादीले बागमतीमा सशस्त्र द्धन्द्धमा जिल्लामै प्रथम शहीद इन्द्र कोइरालाको परिवारका लागि ४ कोठाको आवास तयार पारेको छ । नेताहरु गृहमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते