सर्लाहीको हरिपुरमा मिटरब्याज पिडितहरुले गरे अन्तरकृया कार्यक्रम

सर्लाहीको हरिपुर नगरपालिका ९ लक्ष्मीपुरमा आज सोमबार मिटरब्याज पिडितहरुले अन्तरकृया कार्यक्रम गरेका छन ।

मिटरब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीको आयोजनामा कार्यक्रम गरिएको हो । समितिकि जिल्ला अध्यक्ष रुक्मिणी चौधरीको अध्यक्षता तथा एमाले नेता रेवति पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाभरका पिडितहरु सहभागी भएका थिए ।

कार्यक्रममा मिटरब्यापि पिडितहरुको पिर ब्यथाको बारेमा छलफल हुनुका साथै मिटरब्याज पिडितलाई सरकारले यसैगरि बेवास्ता गरिरहे राजमार्ग बन्द, नेपाल बन्द लगाएतका कार्यक्रम गर्नुको बिकल्प नरहेको बिषयमा छलफल गरिएको कार्यक्रममा सहभागी एक पिडितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते