बागमतीमा ट्रक र पिकअप ठोक्किँदा चालक घाईते

बागमती, असार ८ : सर्लाहीको बागमतीमा भएको सवारी दुर्घटनामा चालक घाईते भएका छन् ।

शुक्रबार बागमती नगरपालिका–१, स्थित राईखोला पुलमा भएको सवारी दुर्घटनामा दुईजना सवारी चालक घाईते भएका हुन् । बिहान पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ५ ख ८१४३ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको प्रदेश नम्बर २–०३–००१ त १४३३ नम्बरको पिकआप भ्यान आपसका ठोक्किएको हो ।

दुर्घटनामा दुवै सवारीका चालक सामान्य घाईते भएका छन् । घाईते मध्य ट्रक चालक मोरङ बिराटनगर महानगरपालिका–२, बस्ने ३७ बर्षका अखिलेश राय राजपुतकोे नयारोड स्थित दयन्ती अस्पतालमा उपचार भईरहेको छ । भने, पिक अप चालक सामान्य घाईते रहेको ईलाका प्रहरी कार्यलय बागमतीले जनाएको हो ।

सोही स्थानमा केही दिन पहिलामात्र यात्रु बाहक बस र मालबाहक ट्रक आपसका ठोक्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

भोली समाजवादी मोर्चा घोषणा हुने

भोली समाजवादी मोर्चा घोषणा हुने

२०८० असार ३, आईतवार १७:५७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते