रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा

रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा

रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ। तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं। यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन। बदाम दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्ति समेत […]

राैतहटका डाेम जातिमा शिक्षा र सरसफाईका लागि डाेम समुदाय कै अगुवा जनचेतना जगाउन सकृय

राैतहटका डाेम जातिमा शिक्षा र सरसफाईका लागि डाेम समुदाय कै अगुवा जनचेतना जगाउन सकृय

राैतहट: परोहा नगरपालिकाको बसन्तपट्टीमा डाेम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएका छन । श्री डोम समुदाय बिकास केन्द्र ( Dcdc) राैतहटको  Nepal नामक संस्थाको आयोजनामा साे अन्तरकृया भएको   संस्थाका अध्यक्ष बिजय मल्ली डाेमले बताए । पराेहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिका  वडा अध्यक्ष  विलास वैठाले रौतहटका डोम बस्ती टोलमा परा […]

स्वास्थ्य चौकी परवानीपुरमा ल्याव टेष्ट सेवा सुरु

स्वास्थ्य चौकी परवानीपुरमा ल्याव टेष्ट सेवा सुरु

क्षितिज विश्वकर्मा, लालबन्दी : सर्लाहीको परवानीपुरमा रहेको स्वास्थ्य चौकी परवानीपुरमा बिहिवारबाट प्रयोगशाला (ल्याव) संचालनमा आएको छ । स्वास्थ्य चौकीको परिसरमा भएको एक औपचारीक कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य हेम कार्किले रिबन काटेर ल्यावको शुभारम्भ गर्नुभयो । लालबन्दी नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, […]

हरिपुरमा ‘नगरस्तरीय खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड’ स्थापना

हरिपुरमा ‘नगरस्तरीय खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड’ स्थापना

हरिपुर | सर्लाहीको हरिपुरमा ‘नगरस्तरीय खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड’ स्थापना भएको छ । बागमती सेवा समाजले त्यहाँ सञ्चालन गरेको खानेपानी आयोजनालाई दिगोपना र व्यवस्थित बनाउनका लागि हरिबहादुर थापाको अध्यक्षतामा १२ सदस्यीय बोर्ड स्थापना गरेको हो । खानेपानी आयोजना सञ्चालन भएका वडाका वडाअध्यक्षहरु, विभिन्न खानेपानीका उपभोक्ता समितिका सदस्यहरु, नगरपालिकाको खानेपानी तथा सरसफाई हेर्ने शाखाका कर्मचारीहरुसमेतको […]

आज फागुन महिनाकाे ३० गते मंगलबार, हेर्नुहाेस आजकाे राशिफल

आज फागुन महिनाकाे ३० गते मंगलबार, हेर्नुहाेस आजकाे राशिफल

मेष  साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । वृष  टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । मिथुन  व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला […]

फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

मेष  साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । वृष  प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ । मिथुन  सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका […]

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

आज फागुन २८ गते आइतवारको दैनिक राशिफल

मेष  सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वृष  नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । मिथुन परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन […]

हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट एकै पटकमा ६ ओटा गाडि चार्ज गर्न मिल्ने

हरिवनमा निर्मित चार्जिङ स्टेशनबाट एकै पटकमा ६ ओटा गाडि चार्ज गर्न मिल्ने

हरिवन | पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले ए१ सय ४२ किलोवाट क्षमताको२ प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान […]

लालबन्दीमा बजार बिस्तारसम्बन्धि अन्तरकृया गरियो

लालबन्दीमा बजार बिस्तारसम्बन्धि अन्तरकृया गरियो

लालबन्दी । सर्लाहीको लालबन्दीमा शनिवार बिहान यस क्षेत्रका ब्यापारीहरुसँग बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय मलंगवाको आयोजनामा लालबन्दी उद्योग वाणिज्य संघको कार्यालयमा कार्यक्रम गरिएको हो । सो अन्तरक्रिया कार्यक्रममा व्यवसायीले गर्नुपर्ने कार्यका विषयमा, उद्योग, व्यवसायको दर्ता, बजार विस्तार लगाएतका सम्बन्धमा घरेलुु तथा साना उद्योग कार्यालयका प्रमुख जितेन्द्र […]

फागुन २७ गते शनिवारको दैनिक राशिफल

फागुन २७ गते शनिवारको दैनिक राशिफल

मेष काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । वृष नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । मिथुन काममा लगानी बढाउने समय छ । प्रयास […]

ताजा अपडेट

मलंगवामा हुलाक कर्मचारीको बिरोध ¥याली

मलंगवामा हुलाक कर्मचारीको बिरोध ¥याली

२०८० असार ७, बिहीबार १६:५१ गते
सातै प्रदेशमा वर्षाको सम्भावना

सातै प्रदेशमा वर्षाको सम्भावना

२०८० असार ६, बुधबार ०८:५६ गते