सेनाद्वारा कैलाशपुरीस्थित मानवसेवा आश्रममा सहयोग

सेनाद्वारा कैलाशपुरीस्थित मानवसेवा आश्रममा सहयोग

हरिवन : पछिल्लो समय सर्लाहीमा सेनाले सामाजिक सेवाको कार्यमा सक्रियता बढाएको छ । केहि समय अघि मात्रै बिद्यालयमा बिद्यार्थीलाई शैक्षिक सामाग्री बाँडेको सेनाले बुधवार मानव सेवा आश्रममा पुगेर सेवा गरेको हो । लालबन्दी नगरपालिका वडा नम्बर १ मा रहेको सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकले बुधबार मानव सेवाश्रम हरिवनमा सहयोग गरेको छ । गणले आफ्नो आन्तरिक […]

भारतिय स्कोर्पियोको ठक्करबाट बबरगंजका मनोज महतोको मृत्यु

भारतिय स्कोर्पियोको ठक्करबाट बबरगंजका मनोज महतोको मृत्यु

लालबन्दी : सर्लाहीको बबरगंजमा भारतिय स्कोर्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो ईश्वरपुर नगरपालिका ९ खोरियाटोलमा बयलवासतर्फ आउँदै गरेको स्कोर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा चन्द्रनगर २ बबरगंज बस्ने ४५ बर्षिय मनोज महतोको मृत्यु भएको हो । बिआर ३० ई २४५९ नम्बरको स्कोर्पियोले बिपरित दिशाबाट जाँदै गरेको ज२प ६४५२ नम्बरको मोटरसाईकल ठक्कर दिँदा घाईते […]

हरिवनको दमकल संचालनका निम्ति लालबन्दीको पनि साझेदारी

हरिवनको दमकल संचालनका निम्ति लालबन्दीको पनि साझेदारी

लालबन्दी : सर्लाहीको हरिवन नगरपालिकाको दमकल सञ्चालनका लागि मंगलबारबाट लालबन्दी नगरपालिका पनि साझेदार बनेको छ । नगरपालिका एक्लैले सञ्चालन खर्च व्यहोर्नुपर्ने तर जुन पालिकामा आगलागी भए पनि दमकल पठाउनुपर्ने बाध्यताले खर्च धान्न मुस्किल पर्न थालेको भन्दै हरिवन नगरपालिकाले विभिन्न पालिकासँग सम्झौता गरी साझेदार बनाएको छ । सोही क्रममा मंगलबार पाँचौं पालिकाका रुपमा लालबन्दी नगरपालिकासँग सम्झौता […]

बर्दिवासमा बलात्कार आरोपमा एकजना पक्राउ

बर्दिवासमा बलात्कार आरोपमा एकजना पक्राउ

महोत्तरी : २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका–१० बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ । थिङले ती महिलालाई बर्दिबास नगरपालिका–१० स्थित खोला झोरा छेउको जंगलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ति महिला मानसिक रुपमा तन्दुरुस्त […]

थाल ठटाउँदै विद्यालयका कर्मचारी प्रदर्शनमा

थाल ठटाउँदै विद्यालयका कर्मचारी प्रदर्शनमा

काठमाडौँ : देशभरका विभिन्न शिक्षालयका कर्मचारीहरु आन्दोलनमा छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाईमा काठमाडौंको माइतीघर मण्डलमा आइतबार उनीहरुले प्रदर्शन गरेका छन् । सहभागीले थाल, घन्टी लगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका थिए । परिषद् आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धिलगायत माग राखि केही सातादेखि आन्दोलन गर्दै आएका छन् । विद्यालयका शिक्षकहरु पनि उनीहरुलाई साथ दिँदै आन्दोलनमामा […]

त्रिभुवन विमानस्थल बाहिर गोली चल्यो, भारतिय लागुऔषध तस्कर घाईते

त्रिभुवन विमानस्थल बाहिर गोली चल्यो, भारतिय लागुऔषध तस्कर घाईते

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो । ती युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । प्रहरीका अनुसार उनी भारतीय […]

कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं : कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।​ काललीकोट शुभकालीका गाउँपालिका – ६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर […]

समाजवादी प्रेस संगठनको अध्यक्षमा ‘विश्वमणी सुबेदी’ निर्वाचित

समाजवादी प्रेस संगठनको अध्यक्षमा ‘विश्वमणी सुबेदी’ निर्वाचित

सर्लाही : नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् । संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत […]

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।

आज हिजोअस्तिको जस्तो गर्मी नहुने, हल्का वर्षाको अनुमान

आज हिजोअस्तिको जस्तो गर्मी नहुने, हल्का वर्षाको अनुमान

सर्लाही : आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीतल हुने अनुमान छ । काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । मनसुन अनुकूलको वातावरण बनिरहेकाले तापक्रम केही घट्ने मौसमविद् कँडेलले बताउनुभयो […]

ताजा अपडेट

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

फिफा सहायक रेफ्री बिक्रम चौधरीको निधन

२०८० भाद्र १, शुक्रबार १४:०२ गते
गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

२०८० भाद्र १, शुक्रबार १०:५२ गते
आजको राशिफल : वि.सं. २०८० भाद्र ०१ गते शुक्रवार

आजको राशिफल : वि.सं. २०८० भाद्र ०१ गते शुक्रवार

२०८० भाद्र १, शुक्रबार ०६:२६ गते