भारतिय स्कोर्पियोको ठक्करबाट बबरगंजका मनोज महतोको मृत्यु

लालबन्दी : सर्लाहीको बबरगंजमा भारतिय स्कोर्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलवार दिउँसो ईश्वरपुर नगरपालिका ९ खोरियाटोलमा बयलवासतर्फ आउँदै गरेको स्कोर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा चन्द्रनगर २ बबरगंज बस्ने ४५ बर्षिय मनोज महतोको मृत्यु भएको हो । बिआर ३० ई २४५९ नम्बरको स्कोर्पियोले बिपरित दिशाबाट जाँदै गरेको ज२प ६४५२ नम्बरको मोटरसाईकल ठक्कर दिँदा घाईते भएका महतोलाई उपचारका लागी मोडेल हस्पिटल लालगढ धनुषा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेका मोटरसाईकल र स्कोर्पियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महतोको मृत्यु भएको बिषयलाई लिएर स्थानियले केहि बेर भित्री सडक अबरुद्ध पारेकोमा प्रहरीले सम्झाई बुझाई गरेर साम्य पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

२०७९ फाल्गुन २३, मंगलवार १०:३२ गते
दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

२०८० कार्तिक १८, शनिबार २३:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते