‘मोर्निङ स्टार एकेडेमि’ले बिशेष कार्यक्रम गर्दै बालबालीकासँग मनायो श्रीकृष्ण जन्माष्ठमी

क्षितिज विश्वकर्मा, लालबन्दी । बुधवार श्रीकृष्ण जन्माष्ठमी । मंगलवार धेरै बिद्यालयहरुमा राधा र कृष्ण बन्दै बालबालीकाले रमाउँदै मनाए ।

सर्लाहीको लालबन्दी बजारमा रहेर धेरै अभिभावकको मन जित्न सफल निजि विद्यालय ‘मोर्निङ स्टार एकेडेमि’ले पनि बिशेष कार्यक्रम गर्दै श्रीकृष्ण जन्माष्ठमी बालबालीकासँग मनाएको छ । बालबालीका राधा र कृष्णको भेष भुषामा सजिएर बिद्यालय पुगेका थिए भने राष्ट्रिय तथा अन्य बिभिन्न पोषाकमा सजिएका बालबालीकाले साँस्कृतिक कार्यक्रममा भाग लिएर आफ्नो प्रस्तुति पस्किएका बिद्यालयका संचालक भाईकिङ प्रधानले बताउनुभयो ।

बिद्यालयका शिक्षक, शिक्षिका तथा बालबालीका सम्मिलित कार्यक्रममा बिद्यार्थीहरुले सामुहिक तथा एकल प्रस्तुति पस्किएका थिए । बालबालीकालाई खेलाउँदै, सिकाउँदै प्रदान गरिने शिक्षा सँगसँगै उनिहरुको अन्तरनिहित क्षमता अभिवृद्धिका लागी पनि बिभिन्न समयमा यस्ता खाले कार्यक्रमहरु बिद्यालयले संचालन गर्दै आएको संचालक प्रधानको भनाई छ ।

कक्षा ६ सम्म पढाई हुने बिद्यालयमा छात्रावासको सुविधा समेत छ भने अहिले सो बिद्यालयमा साँढे चार सय बिद्यार्थीले अध्ययन गरिरहेका छन ।

यो पनि पढ्नुहोस् ।

नयाँ नेतृत्व चयन गर्दै एन.प्याब्सनको चौथो जिल्ला अधिवेशन सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

२०७९ आश्विन ६, बिहीबार १४:५६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते